nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

आर्थिक मन्दी र लघुवित्त विरुद्धको अन्दोलनको असरः उच्च दरमा बढ्यो खराब कर्जा

सजिलो पोस्ट सजिलो पोस्ट
चैत्र ७, २०७९, १०:०६ मध्यान्ह
लघुवित्त कम्पनीहरुले फसाए ३० अर्ब

काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरुमा खराब कर्जा वृद्धि भएको छ । चालु आर्थिक वर्ष २०७९/८० को पुस मसान्तसम्मको ६४ लघुवित्त वित्तिय संस्थाहरुको खराब कर्जा ह्वात्तै बढेको देखिएको छ ।

नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदनले यस्तो देखाएको हो । समिक्षा अवधिमा कम्पनीहरुको खराब कर्जा ६० प्रतिशतले बढेको हो । प्रतिवेदनअनुसार लघुवित्तहरुको औसत खराब कर्जा ४.१८ प्रतिशत पुगेको छ । गत आवको सोही अवधिमा उनीहरुको खराब कर्जा २.६१ प्रतिशत थियो ।

पुससम्म थोक कर्जा प्रवाह गर्ने चार लघुवित्तको खराब कर्जा १२१ प्रतिशतले बढेको छ । गत आवको पुस मसान्तसम्म उक्त लघुवित्तहरुको निष्क्रिय कर्जा अनुपात ०.३४ प्रतिशत थियो । चालु आवको समिक्षा अवधिमा त्यस्तो अनुपात बढेर ०.८७ प्रतिशत पुगेको छ । रकमका आधारमा उनीहरुको ५२ करोड रुपैयाँ बराबरको निष्क्रिय रहेको छ ।

यस्तै, खुद्रा कर्जा प्रवाह गर्ने ६० लघुवित्त वित्तीय संस्थाको निष्क्रिय कर्जा भने ५९ प्रतिशतले बढेको छ । गत आवको समिक्षा अवधिमा कम्पनीहरुको निष्क्रीय कर्जा अनुपात २.९४ प्रतिशत रहेको थियो ।

चालु आवका समिक्षा अवधिमा आउँदा त्यो बढेर ४.६८ प्रतिशत पुगेको छ । रकमका आधारमा उक्त लघुवित्तहरुको १८ अर्ब ३४ करोड रुपैयाँ बराबरको कर्जा निष्क्रिय रहेको छ ।

लघुवित्त क्षेत्रमा देखिएको पछिल्ला गतिविधीले खराव कर्जा बढेको अनुमान समेत गरिएको छ । लघुवित्तले सेवा शुल्क बढी ल्याए भन्ने लगायतका विषयमा पछिल्लो समय लघुवित्त विरुद्धको आन्दोलन चर्किएको छ । ऋण नतिर्ने अभियान सञ्चालन भएको छ । फलस्वरुव ऋण असुल नहुदाँ खराव कर्जा बढको बताइन्छ ।

यस्तै, कोरोना महामारी, आर्थिक मन्दीका कारण ऋणीहरुको ऋण तिने क्षमता पनि घटेको छ, त्यसको असरले ऋण असुल नहुदाँ निष्क्रिय कर्जा बढेको जानकारहरु बताउछन् । लघुवित्त विरुद्धको आन्दोलनका कारण गाउँ–गाउँमा गएर ऋण असुल गर्ने अवस्था पनि छैन, त्यसले गर्दा पनि कर्जा असुल नहुदाँ खराब ऋण बढेको बताइन्छ ।

चालु आवको पुस मसान्तसम्ममा क्षेत्रगत कर्जा प्रवाहतर्फ लघुवित्त वित्तीय संस्थाबाट कृषि क्षेत्रतर्फ कर्जा प्रवाहको हिस्सामा सामान्य वृद्वि भएको छ । लघुवित्त वित्तीय संस्थाले गत पुस मसान्तमा प्रवाह गरेको कुल कर्जाको ४७.४२ प्रतिशत कृषि क्षेत्रमा प्रवाह भएको देखिन्छ । तर, गत असार मसान्तमा कृषि क्षेत्रमा ४६.११ प्रतिशत कर्जा प्रवाह भएको थियो ।

चालु आवको दोस्रो त्रैमाससम्ममा लघुवित्त वित्तीय संस्थाले प्रवाह गरेको कूल कर्जामध्ये घरेलु तथा लघु उद्योग क्षेत्रमा २.७१ प्रतिशत र सेवा व्यवसाय क्षेत्रमा २८.९६ प्रतिशत कर्जा प्रवाह भएको प्रतिवेदनमा उल्लेख छ ।

Tags: बैंक तथा बित्त

Discussion about this post

Related Posts

ग्यास बिक्रेता संघको धनुषाको छैटौँ साधारणसभा जनकपुरधाममा सम्पन्न

ग्यास बिक्रेता संघको धनुषाको छैटौँ साधारणसभा जनकपुरधाममा सम्पन्न

गर्मिमा छाला जाेगाउने घरेलु उपाय, जाे सबैभन्दा सस्ताे छ

गर्मिमा छाला जाेगाउने घरेलु उपाय, जाे सबैभन्दा सस्ताे छ

नियमित गाजँर खानुहाेस्, १० फाइदा लिनुहाेस्

नियमित गाजँर खानुहाेस्, १० फाइदा लिनुहाेस्

कुम्हार कुटीको महन्थ नियुक्ति जग्गा लेनदेनको आरोप, आरोपित पक्षद्वारा खण्डन

कुम्हार कुटीको महन्थ नियुक्ति जग्गा लेनदेनको आरोप, आरोपित पक्षद्वारा खण्डन

एमालेले पार्टी पुनर्गठनका लागि प्रदेशबाट सुझाव सङ्कलन सुरु गर्याे

एमालेले पार्टी पुनर्गठनका लागि प्रदेशबाट सुझाव सङ्कलन सुरु गर्याे

भारतीय वायुसेनाको बिमान दुर्घटना, ५ जनाको मृत्यु

भारतीय वायुसेनाको बिमान दुर्घटना, ५ जनाको मृत्यु

श्रीमतीलाई शरिरमा तारपिनको तेल खन्याई आगो लगाएको आरोपमा सिरहा लहानका एक व्यक्ति प क्राउ

लागूऔषध सहित विभिन्न स्थानबाट १३ जना पक्राउ

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

रौतहटमा एकैदिन फरार १८ प्रतिबादी पक्राउ, ३२ लाखभन्दा बढी जरिवाना असुल

रौतहटमा एकैदिन फरार १८ प्रतिबादी पक्राउ, ३२ लाखभन्दा बढी जरिवाना असुल

चिकित्सा बिज्ञानमा नयाँ उपलब्धीः अब बुढो हुनु नपर्ने

चिकित्सा बिज्ञानमा नयाँ उपलब्धीः अब बुढो हुनु नपर्ने

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!