nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सप्तरीमा लघुवित्त र साहु महाजनको ऋण तिर्न नसकेर शान्ताले गरिन आ त्मह त्या,ऋणको भार बढ्दा आ त्मह त्यामा वृ द्धि

सजिलो पोस्ट सजिलो पोस्ट
फाल्गुन २, २०७९, १०:४८ बिहान
सप्तरीमा लघुवित्त र साहु महाजनको ऋण तिर्न नसकेर शान्ताले गरिन आ त्मह त्या,ऋणको भार बढ्दा आ त्मह त्यामा वृ द्धि

सप्तरी/फागुन २ गते। सप्तरीको खडक नगरपालिका र कञ्चनरुप नगरपालिकामा दुई महिला झु ण्डिएको अवस्थामा मृ त फेला परेको छ ।

खडक नगरपालिका– ९ लालपट्टिका ४५ वर्षीया मीना कुमारी चौधरी आफ्नै घरको कोठामा झु ण्डिएको अवस्थामा फेला परेको घटना सेलाउन नपाउँदै सप्तरीको कञ्चनरुप नगरपालिका– ९ की ५८ वर्षीया शान्ता कुमारी भुजेलले लघुवित्तहरु तथा साहु महाजनले ऋण तिर्न दिएको दबाबका कारण आ त्मह त्या गरेकी छन् ।

आइतबार मध्यराति चार घण्टाको अवधिमा सोमबार एकाबिहानै सप्तरीको कञ्चनरुप नगरपालिका–९ स्थित आँप बगैँचामा सोही वडाका ५८ वर्षीया शान्ता भुजेल आँपको रुखमा झु ण्डिएको अवस्थामा मृ त फेला परेको प्रहरीले जनाएको छ ।

आ त्मह त्या गरेकी भुजेल इन्फिनिटी लघुवित्तीय संस्था लिमिटेडको महुलीमा २०७७ साल कार्तिक १६ गतेदेखि र स्वावलम्बन लघुवित्त विकास बैंकको शाखा महुलीमा २०७३ साल चैत्र १२ गतेदेखि नै आवद्ध रहेको देखिन्छ ।

स्थानीयका अनुसार बितेको असार महिनामा महुली स्थित लघुवित्तका कर्मचारीहरु भुजेलको घरको सबै समान लागेपछि उनी निकै तनावमा थिइन् । सम्पतिका नाममा रहेको १० धुर जग्गा पनि अर्कैको नाममा पास गरेकी थिइन् । लघुवित्तीय र स्थानीय साहु महाजनको चर्को ब्याजको बोझले कञ्चनरुप नपामै थुप्रै गरिब पीडित छन् ।

शान्ताका तीन छोरा छोरी छन् । दुई छोरी बिहे भइसकेको छ भने एक छोरा वैदेशिक रोजगारमा छन् । बुहारी माइतमा छिन् । भीमबहादुर र श्रीमती शान्ता घरमा बस्ने गरेका थिए ।

घटनाबारे अनुसंधान भइरहेको सप्तरीका प्रहरी नायव उपरीक्षक नरेश कुमार सिंहले बताए । यस्तै मीनाका श्रीमान भोटे चौधरीले पनि श्रीमती सुत्ने कोठामा बाँसको बलोमा प्लाष्टिकको डोरीमा झु ण्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । मिनाले पनि ऋणको बोझकै कारण आ त्मह त्या गरेको स्थानीयवासीहरुले बताएका छन् । उनी ऋणको बोझका कारण केहीदिन अघि देखि निक्कै तनावमा रहँदै आएको बताइएको छ । दुबै श व प्रहरीले नियन्त्रण लिई पोष्टमार्टमका लागि स्थानीय गजेन्द्र नारायण सिंह अस्पताल पठाएको छ ।

सप्तरी प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेश कुमार सिंहले दुबै जनाले आ त्मह त्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको बताए । जिल्लामा तीन साता अघि मात्र छोराको विवाह गर्दा लागेको ऋण तिर्न नसक्दा सप्तरीको छिन्नमस्ता गाउँपालिका– २ का ४५ वर्षीय रामदेव मरिक रुखमा झु ण्डिएर आ त्मह त्या गरेका थिए । त्यसको सात दिनपछि सोही गाउँपालिकाका–६ का २१ वर्षीय महेन्द्र मण्डलले पनि घरायसी तनावमा रुखमा झुण्डिएर आ त्मह त्या गरेका थिए ।

जीविकोपार्जनका धेरै प्रयास असफल भएपछि जिल्लामा आ त्मह त्याका एकपछि अर्को घटनामा वृद्धि भएर गएको छ । जिल्लामा गत आ.व. २०७७/०७८ मा झुण्डिएर, विष सेवन गरेर र आगो लगाएर १ सय १५ जनाले ज्या न गुमाएका थिए भने २०७८/०७९ मा १ सय ३६ जनाले आत्महत्या गरेको पाइएको छ । यस्तै चालु आ.व. २०७९/०८० को हालसम्मको अवधिमा विषसेवन र झु ण्डिएर ६० जनाले आ त्मह त्या गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीको तथ्यांकमा उल्लेख छ ।

Tags: लघुवित्तसप्तरी खबर

Discussion about this post

Related Posts

ग्यास बिक्रेता संघको धनुषाको छैटौँ साधारणसभा जनकपुरधाममा सम्पन्न

ग्यास बिक्रेता संघको धनुषाको छैटौँ साधारणसभा जनकपुरधाममा सम्पन्न

गर्मिमा छाला जाेगाउने घरेलु उपाय, जाे सबैभन्दा सस्ताे छ

गर्मिमा छाला जाेगाउने घरेलु उपाय, जाे सबैभन्दा सस्ताे छ

नियमित गाजँर खानुहाेस्, १० फाइदा लिनुहाेस्

नियमित गाजँर खानुहाेस्, १० फाइदा लिनुहाेस्

कुम्हार कुटीको महन्थ नियुक्ति जग्गा लेनदेनको आरोप, आरोपित पक्षद्वारा खण्डन

कुम्हार कुटीको महन्थ नियुक्ति जग्गा लेनदेनको आरोप, आरोपित पक्षद्वारा खण्डन

एमालेले पार्टी पुनर्गठनका लागि प्रदेशबाट सुझाव सङ्कलन सुरु गर्याे

एमालेले पार्टी पुनर्गठनका लागि प्रदेशबाट सुझाव सङ्कलन सुरु गर्याे

भारतीय वायुसेनाको बिमान दुर्घटना, ५ जनाको मृत्यु

भारतीय वायुसेनाको बिमान दुर्घटना, ५ जनाको मृत्यु

श्रीमतीलाई शरिरमा तारपिनको तेल खन्याई आगो लगाएको आरोपमा सिरहा लहानका एक व्यक्ति प क्राउ

लागूऔषध सहित विभिन्न स्थानबाट १३ जना पक्राउ

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

रौतहटमा एकैदिन फरार १८ प्रतिबादी पक्राउ, ३२ लाखभन्दा बढी जरिवाना असुल

रौतहटमा एकैदिन फरार १८ प्रतिबादी पक्राउ, ३२ लाखभन्दा बढी जरिवाना असुल

चिकित्सा बिज्ञानमा नयाँ उपलब्धीः अब बुढो हुनु नपर्ने

चिकित्सा बिज्ञानमा नयाँ उपलब्धीः अब बुढो हुनु नपर्ने

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!