nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सिरहा : विद्यार्थीको मृ त्युमा शिक्षिका दोषी

सजिलो पोस्ट सजिलो पोस्ट
पुस २५, २०७९, ९:१८ मध्यान्ह
सिरहा : शिक्षिकाले पानीको ठाउँमा विद्यार्थीलाई स्प्रिट खान दिएपछि मृ त्यु ,मिर्चैया बजार तनावग्रस्त ,प्रहरीले गोली चलायो

पुस २५ गते। सिरहा जिल्लाको मिर्चैयास्थित एउटा विद्यालयको छात्राको मृ त्युमा शिक्षिका दोषी देखिएकी छन् । प्रहरीले घटनामा संलग्न रहेको आरोपमा एकजना शिक्षिका र प्रिन्सिपललाई आइतबार नियन्त्रणमा लिएको छ ।

पक्राउ गरिएका प्रिन्सिपल र शिक्षिकालाई कारबाही गरिने प्रतिबद्धता प्रहरीले जनाएपछि पीडित परिवारले विद्यार्थीको श व बुझेका हुन् ।

मिर्चैया नगरपालिका ३ का १६ वर्षीया सिर्जना कुमारी महराको मृ त्यु शनिवार मध्य राति भएको थियो । विद्यालयमा सिकिस्त भइ महरा शुक्रबार उपचारका लागि अस्पताल भर्ना भएकी थिइन् । सगरमाथा उच्च माध्यमिक विद्यालयमा अध्ययनरत सिर्जनालाई पानी भनेर शिक्षिका अम्बिका लम्सालले ‘स्प्रिट’ दिएकी पुष्टि भएको छ । उपचारको क्रममा उनको मृ त्यु भएको सिरहाका प्रहरी नायव उपरीक्षक हरिबहादुर वलीले बताएका छन् । उनका अनुसार शुक्रबार विद्यालयमा पेट दुख्दा औषधि खान सिर्जनाले शिक्षिकासँग खानेपानी मागेकी थिइन् ।

शिक्षिकाले ‘स्प्रिट’ दिँदा बिरामी भएकी सिर्जनाको शनिबार राति १२ बजे उपचारको क्रममा फुलकुमारी मेमोरियल अस्पतालमा मृत्यु भएको थियो । विद्यार्थीको मृ त्यु भएसँगै आइतबार बिहानदेखि विद्यार्थी र मिर्चैयाबासी आन्दोलित भएका थिए । मृतक सिर्जनाको आफ्न्तहरुले पूर्व– पश्चिम राजमार्ग अवरुद्ध गरी आन्दोलन गरेका थिए । आक्रोशित विद्यार्थीहरुले इलाका प्रहरी कार्यालय र सवारी साधनहरुमाथि ढुंगामुढा गरेका थिए । अवस्थालाई नियन्त्रणमा लिन प्रहरीले १२ राउण्ड हवाई फायर र १५ राउण्ड अश्रु ग्यास प्रहार गरेको डिएसपी वलीले बताए । प्रहरीले औषधि दिने शिक्षिका अम्बिका लम्साल र प्रिन्सिपल प्रदीप तिवारीलाई नियन्त्रणमा लिएको छ ।

मृ तकका बुबा धर्मेन्द्रले दोषीमाथि कारबाहीको माग गर्दै प्रहरीमा जाहेरी पनि दिएका छन् । आरोपि प क्राउ गरेको र प्रहरीले जाहेरी दर्ता गरेपछि परिवारले श व बुझेकोछ । पीडित परिवारले शवको अन्त्येष्टि गरेसँगै सडकको अवस्था सामान्य भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ परेकी शिक्षिका लम्सालले झुक्किएर पानीको बोलतको साटो स्प्रिटको बोतल दिएको स्वीकारेकी छन् । पीडित परिवारबाट ज्यान मा रेको अभियोगसहितको किटानी जाहेरी दर्ता भएको प्रहरीले जनाएको छ । सगरमाथा विद्यालय सिरहा जिल्लामै ख्याती कमाएको मानिन्छ । सो विद्यालयमा सिरहाका अतिरिक्त धनुषा, सप्तरी र उदयपुर जिल्लाका विद्यार्थीहरु समेत अध्ययन गरिरहेको बताइन्छ ।

Tags: सिरहा खबर

Discussion about this post

Related Posts

पाचन र मुटुको स्वास्थ्यका लागि दैनिक एभोकाडो खानुका ५ फाइदा

पाचन र मुटुको स्वास्थ्यका लागि दैनिक एभोकाडो खानुका ५ फाइदा

१२.७९ अंकले घट्यो नेप्से, पौने पाँच अर्बको कारोबार

१२.७९ अंकले घट्यो नेप्से, पौने पाँच अर्बको कारोबार

यौनजन्य हिंसाविरुद्ध जनकपुरधाममा प्रहरीको सचेतनामूलक र्‍याली

यौनजन्य हिंसाविरुद्ध जनकपुरधाममा प्रहरीको सचेतनामूलक र्‍याली

सरकारविरुद्ध एमाले सडक आन्दोलनमा जाने, ओलीले दिए निर्देशन

सरकारविरुद्ध एमाले सडक आन्दोलनमा जाने, ओलीले दिए निर्देशन

सरकारले तोड्यो बबई नदीको जब्दीघाटमा निर्माणाधीन पुलको ठेक्का

सरकारले तोड्यो बबई नदीको जब्दीघाटमा निर्माणाधीन पुलको ठेक्का

मन्त्री निशा मेहताद्वारा जनकपुरधाम स्थित प्रादेशिक अस्पतालको अनुगमन

मन्त्री निशा मेहताद्वारा जनकपुरधाम स्थित प्रादेशिक अस्पतालको अनुगमन

यौनजन्य हिंसाविरुद्ध महोत्तरीमा सचेतनामूलक प्रभातफेरी

यौनजन्य हिंसाविरुद्ध महोत्तरीमा सचेतनामूलक प्रभातफेरी

राष्ट्रिय कर दिवसमा जनकपुरधाममा प्रभातफेरी

राष्ट्रिय कर दिवसमा जनकपुरधाममा प्रभातफेरी

जनकपुरधाममा पाँचदिने सामाचकेवा कार्यशाला सुरु, मौलिक लोकसंस्कृति संरक्षणमा जोड

जनकपुरधाममा पाँचदिने सामाचकेवा कार्यशाला सुरु, मौलिक लोकसंस्कृति संरक्षणमा जोड

धनुषामा एक पुरुष मृत अवस्थामा फेला

धनुषामा एक पुरुष मृत अवस्थामा फेला

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि