सिरहा/पुस २ गते । सिरहाको बिष्णुपुर गाउँपालिकाको विश्वकर्मा चौकमा गएराती मोटरसाइकल र ट्रयाक्टर एक आपसमा ठोकिँदा एक जनाको मृ त्यु भएको छ।

मृ त्यु हुनेमा मोटरसाइकल चालक सिरहाको नरहा गाउँपालिका-५ का ४५ वर्षीय संजय यादव रहेका छन्।
६५५ नम्बरको अनटेष्ट मोटरसाइकल र स १त ७६९ ट्रयाक्टर एक आपसमा ठोकिँएका थिए। ट्रयाक्टर चालक प्रहरीको नियन्त्रणमा रहेका र दुर्घटनाको छानबिन भैइरहेको सिरहा प्रहरीले जनाएको छ।श व पोस्टमार्टमको लागि प्रदेशिका अस्पताल सिरहामा राखेको छ ।

















Discussion about this post