कार्तिक २५ गते । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले एक सूचना प्रकाशित गरि रोजगारको अवसर खुलाएको छ ।
लघुवित्तले नायब कार्यकारी प्रमुख नायब महाप्रबन्धक माग गरेको हो ।
सो पदका लागि लघुवित्तले स्नाकोत्तर तह उत्तीर्ण गरी लघुवित्त संस्थामा व्यवस्थापकीय श्रेणीमा कम्तिमा १२ वर्षको कार्यानुभव वा स्नातक तह उत्तीर्ण भएमा लघुवित्त संस्थामा व्यवस्थापकीय श्रेणीमा रही कम्तिमा १५ वर्षको कार्यानुभव रहेको हुनुपर्ने जनाएको छ ।
योग्यता पुगेका इच्छुक ब्यक्तिले मंसिर १२ गतेभित्र कम्पनीको वेबसाइटमार्फत दरखास्त दिन सक्नेछन् ।
हेर्नुहोस भ्याकेन्सी नोटिस
















Discussion about this post