कार्तिक २ गते। एनएमबि लघुवित्तले एक सूचना प्रकाशित गर्दै बरिष्ठ प्रबन्धक/प्रबन्धक/सहायक प्रबन्धकमा १ जना, बरिष्ठ अधिकृत/अधिकृत/कनिष्ठ अधिकृतमा २ जना, ब्यवस्थापन प्रशिक्षार्थीमा ४ जना कर्मचारी माग गरेको छ ।
जसका लागि शैक्षिक योग्यता मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातकोत्तर तह उत्तिर्ण गरेको तथा बैंक तथा वित्तीय संस्थामा अनुभवि कर्मचारी मागेको छ ।
योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (असोज ३१ गते) ले १५ दिन अर्थात कात्तिक १४ गतेसम्म कम्पनीको बेभसाइट मार्फत आवेदन दिन सकिनेछ ।
हेर्नुहोस भ्याकेन्सी नोटिस
















Discussion about this post