भानिन्छ प्रेम अन्धो हुन्छ ? यसले कुनै कुरालाई मतलब गर्दैन तर एक अधबैसे पुरुष र आफ्नै सानी छात्रा जस्तै देखिने यी बालीकाको यो कस्तो प्रेम हो ? त्यो भने बुझ्न सकिने खालको छैन । पछिल्लो समयमा विभिन्न फेसबुकमा यो तस्विर भाईरल बनिरहेको छ ।
तर यो नेपालको भने हैन । नेपाली जस्तै फेस भएकाले यो नेपालमापनि भाइरल भइरहेको छ । कमेण्टमा हेर्दा यो भियतनामको हो । तर एकिन कहाँको र कसको भन्ने तथ्य चाँही सार्वजानिक भएको छैन । पछिल्लो समयमा एकजना शिक्षक र स्कुले छात्राको केही फोटो सामाजिक सञ्जालमा भाईरल बनेको छ । क्याप्सनमा लेखिएको छ शिक्षक र विद्यार्थीको प्रेम ।
तस्विरमापनि कुनै कक्षामा लिएको प्रस्ट रुपमा देखिने यी फोटोहरुमा शिक्षकको अंगालोमा बेरिएकी एक युवती स्कुले ड्रेसमा नै छिन् ।
भानिन्छ प्रेम अन्धो हुन्छ यसले कुनै कुरालाई मतलब गर्दैन तर एक अधबैसे पुरुष र आफ्नै सानी छात्रा जस्तै देखिने यी बालीकाको यो कस्तो प्रेम हो ? त्यो भने बुझ्न सकिने खालको छैन । भन्दै कमेण्ट भइरहेको छ ।
Discussion about this post