असोज १५ गते। नेपालीहरुको महान चाड बडा दसैँ नजिकिदै छ । दसैँ नजिकिदै गर्दा बजारमा किनमेल गर्नेको निकै घुइचो लागेको छ । दसैमा अक्सर नेपालीको घरमा खसी राँगा का ट्ने चलन रहेको छ ।
अब प्रसंग मोडौ तपाइले कति केजी सम्मको खसी देख्नु भएको छ । ५० -६० वा त्यो भन्दा माथि १०० केजी सम्मको देख्नु भएको होला ।
आज हामी चर्चा गर्दै छौ भारतको कश्मिरको एक पशु बजारमा ३०० केजीको खसी बिक्रिकालागि आइपुगेको छ । उक्त खसी बजारमा आएपछि किन्ने भन्दा हेर्नेको घुइचो लागेको छ ।
Discussion about this post