भदौ १८ गते । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ ।
लघुवित्तले एक सूचना प्रकाशित गर्दै कनिष्ठ अधिकृत सुपरिवेक्षक (सूचना प्रविधि) मा एकजना कर्मचारी माग गरेको हो ।
सो पदका लागि लघुवित्तले स्नातक तह उत्तीर्ण भएको हुनुपर्ने सूचनामा उल्लेख छ । इच्छुक योग्यता पुगेका व्यक्तिले १५ दिनभित्र कम्पनीको इमेल अर्थात् वेबसाइटमार्फत दरखास्त दिन सक्नेछन् ।
हेर्नुहोस भ्याकेन्सी नोटिस
















Discussion about this post