श्रावण २९ गते । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेले कर्मचारी माग गरेको ।
संस्थाले एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो ।
लघुवित्तले प्रबन्धकमा १ जना, अधिकृतमा २ जना, सहायकमा २० जना र कनिष्ठ सहायकमा ६० जनाका दरले कर्मचारी माग गरेको छ । संस्थाले उक्त पदहरुको लागि एसएलसी तह उत्तिर्ण देखि स्नातक तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको हो ।
योग्यता पुगेका इच्छुक ब्यक्तिले सूचना प्रकाश भएको मिति (श्रावण २९ गते) ले १५ दिन भदौ १२ गते भित्र इमेल [email protected] मार्फत आवेदन दिन सक्नेछन् ।
हेर्नुहोस भ्याकेन्सी नोटिस
















Discussion about this post