काठमाडौं/श्रावण २७ गते । कामना सेवा विकास बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले एक सुचना प्रकाशित गर्दै कर्मचारी आवश्यक रहेको जनाएको हो ।
बैंक ले चिफ बिजनेस अफिसर अन्तर्गत म्यानेजर, सिनियर म्यानेजर, एसिस्टेन्ट जनरल म्यानेजरमा केहि संख्यामा कर्मचारी माग गरेको छ ।
त्यस्तै चिफ रिस्क अफिसर अन्तर्गत म्यानेजर, सिनीयर म्यानेजर र एसिस्टेन्ट जनरल म्यानेजरमा केहि संख्याका दरले कर्मचारी माग गरेको हो । उक्त पदहरुको लागि स्नाकोत्तर उत्तिर्ण गरेको हुनुपर्ने जनाएको हो ।
इच्छुक उम्मेदवारले कम्पनीको वेवसाईट http://career.kamanasewabank.com/ मार्फत आवेदन दिन सक्ने जनाएको हो ।
हेर्नुहोस भ्याकेन्सी नोटिस सहित
















Discussion about this post