श्रावण १८ गते । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको ।
संस्थाले एक सूचना प्रकाशित गर्दै समुह परिचालक पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो ।
योग्यता पुगेका इच्छुक ब्यक्तिले सूचना प्रकाश भएको मिति (श्रावण १५ गते) ले ७ दिन भित्र संस्थाको शाखा कार्यालय जगेडा रुपन्देहीमा आफै उपस्थित भइ दरखास्त दिन सकिने छ ।
हेर्नुहोस भ्याकेन्सी नोटिस






















Discussion about this post