श्रावण ११ गते । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । संस्थाले एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो ।
संस्थाले व्यवस्थापक प्रशिक्षार्थी, कनिष्ठ सहायक र कनिष्ठ सहायक (परिक्षार्थी) पदको लागि केहि संख्यामा कर्मचारी माग गरेको हो ।
योग्यता पुगेका इच्छुक ब्यक्तिले सूचना प्रकाश भएको मिति श्रावण २५ गते भित्र कम्पनीको वेबसाइट http://meromicrofinace.com/ मार्फत दरखास्त दिन सक्नेछन् ।
हेर्नुहोस भ्याकेन्सी नोटिस

















Discussion about this post