nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

नेशनल माइक्रोफाइनान्स बिन्धी शाखाद्वारा वित्तीय साक्षरता तथा बिमा रकम भुक्तानी कार्यक्रम सम्पन्न

सजिलो पोस्ट सजिलो पोस्ट
साउन ४, २०७९, १०:५४ बिहान
नेशनल माइक्रोफाइनान्स बिन्धी शाखाद्वारा वित्तीय साक्षरता तथा बिमा रकम भुक्तानी कार्यक्रम सम्पन्न

विसुनदेव सरदार/श्रावण ३ गते। आज मंगलबार मधेश प्रदेशको धनुषास्थित जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २३ मा अवस्थित नेशनल माइक्रोफाइनान्स बिन्धी शाखाले वित्तीय साक्षरता तथा बिमा रकम भुक्तानी कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रमको प्रमुख अतिथि जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १३ का वडाअध्यक्ष जीत बहादुर राउत, कार्यक्रमको सभापतित्व कबडहल महिला समुहकि अध्यक्ष श्री मिना बस्नेत, लेखापाल हरिओम ठाकुर, कर्मचारिहरु दिपेन्द्र यादव , अशोक यादव , कार्यक्रमका संयोजक तथा नेशनल माइक्रोफाइनान्स बिन्धीका प्रमुख पंकज कुमार यादव, समाजसेवी, लघुवित्तप्रेमी लगायत स्थानीयहरुको उपस्थितिमा उक्त कार्यक्रम गरिएको बताइएको छ।

कार्यक्रममा बोल्दै जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १३ का वडाअध्यक्ष जीत बहादुर राउतले नेशनल माइक्रोफाइनान्सले प्रदान गर्दै आइरहेका सेवाहरु, संस्थागत प्रगती, बिमाको महत्त्व, समूह अध्यक्षको भुमिका तथा जिम्मेवारी, कर्जा तथा बचतको सदुपयोग, लघुबिमाको महत्त्व लगायतका विषयमा छलफल गरेका छन।

यो सँगै सभापति मिना बस्नेतका अनुसार लघुबित्तले आर्थिक तथा समाजिक रुपले पिछडिएका वा पछाडि पारिएका गरिब र बिपन्न महिला दिदिबहिनीहरुको आर्थिक सम्मुनत्ती, बिकास तथा दिगो भविष्य निर्धारण गर्नुका साथै लघुबित्तले आउने दिनहरुमा अझ बढी सहजता प्रदान गर्ने बताएका छन। वित्तीय साक्षरता मार्फत म लगायत यहाँ उपस्थित सम्पुर्ण सदस्य लाभान्वित भएको जिकिर गरेका छन।

यश नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था हालसम्म नेपालका -७ वटै प्रदेश तथा ६४ वटा जिल्लामा आफ्ना सेवा विस्तार सँगै ९९ वटा शाखा सञ्जाल मार्फत सेवा दिइदै आइरहेका छन।

नेशनल माइक्रोफाइनान्स बिन्धी शाखाका शाखा प्रमुख पंकज कुमार यादवका अनुसार भावी दिनमा पनि यो र यस्तै खालका सेवाहरु प्रदान गरिराख्ने भन्नुभएको तथा पछिल्लोपटक समेत विभिन्न किसिमका सहयोग र सेवा दिइएको सर्वविदित्तै देखिन्छ । यो संस्थाले हर सम्भव आफ्ना ग्राहक सदस्यको इच्छा , चाहना र जीवन रक्षाका लागि कामकाज गरिदै आएको देखिन्छ । संस्थाले हर सम्भव सदस्य दिदीहरुको आर्थिक तथा समाजिक बिकासमा सहयोग गरिरहने नेशनल माईक्रोफाईनान्स बिन्धीका शाखा प्रमुख पंकज कुमार यादवले प्रतिबद्धता जनाएका छन ।

Tags: बैंक तथा बित्त

Discussion about this post

Related Posts

कांग्रेसभित्रको विभाजन अन्त्य गरी १५औँ महाधिवेशन एकताबद्ध रूपमा सम्पन्न गर्नुपर्छ : विमलेन्द्र निधि

कांग्रेसभित्रको विभाजन अन्त्य गरी १५औँ महाधिवेशन एकताबद्ध रूपमा सम्पन्न गर्नुपर्छ : विमलेन्द्र निधि

परोपकारले नै सभ्य समाज र समुन्नत राष्ट्र निर्माण हुन्छ : प्रदेश प्रमुख लाभ

परोपकारले नै सभ्य समाज र समुन्नत राष्ट्र निर्माण हुन्छ : प्रदेश प्रमुख लाभ

ग्यास बिक्रेता संघको धनुषाको छैटौँ साधारणसभा जनकपुरधाममा सम्पन्न

ग्यास बिक्रेता संघको धनुषाको छैटौँ साधारणसभा जनकपुरधाममा सम्पन्न

गर्मिमा छाला जाेगाउने घरेलु उपाय, जाे सबैभन्दा सस्ताे छ

गर्मिमा छाला जाेगाउने घरेलु उपाय, जाे सबैभन्दा सस्ताे छ

नियमित गाजँर खानुहाेस्, १० फाइदा लिनुहाेस्

नियमित गाजँर खानुहाेस्, १० फाइदा लिनुहाेस्

कुम्हार कुटीको महन्थ नियुक्ति जग्गा लेनदेनको आरोप, आरोपित पक्षद्वारा खण्डन

कुम्हार कुटीको महन्थ नियुक्ति जग्गा लेनदेनको आरोप, आरोपित पक्षद्वारा खण्डन

एमालेले पार्टी पुनर्गठनका लागि प्रदेशबाट सुझाव सङ्कलन सुरु गर्याे

एमालेले पार्टी पुनर्गठनका लागि प्रदेशबाट सुझाव सङ्कलन सुरु गर्याे

भारतीय वायुसेनाको बिमान दुर्घटना, ५ जनाको मृत्यु

भारतीय वायुसेनाको बिमान दुर्घटना, ५ जनाको मृत्यु

श्रीमतीलाई शरिरमा तारपिनको तेल खन्याई आगो लगाएको आरोपमा सिरहा लहानका एक व्यक्ति प क्राउ

लागूऔषध सहित विभिन्न स्थानबाट १३ जना पक्राउ

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!