श्रावण ४ गते । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । लघुवित्तले एक सूचना प्रकाशित गर्दै २ पदका लागि कर्मचारी मागेको हो ।
लघुवित्तले कनिष्ठ अधिकृत र जुनियर सहायकमा केही संख्यामा कर्मचारी माग गरेको छ । जसका लागि शैक्षिक योग्यता बिईसि कम्प्युटर साइन्स उत्तिर्ण तथा कार्य अनुभव खोजेको छ ।
योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी साउन १७ गतेभित्र संस्थाको केन्द्रिय कार्यालय नक्साल काठमाडौं तथा इमेल मार्फत आवेदन दिन सकिनेछ ।
हेर्नुहोस भ्याकेन्सी नोटिस






















Discussion about this post