असार ९ गते। मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले सूचना प्रकाशित गर्दै वरिष्ठ अधिकृत माग गरेको छ ।
संस्थाले सो पदका लागि सिए वा एसीसीए उत्तीर्ण गरी कुनै पनि लघुवित्तको केन्द्रीय कार्यालयमा १ वर्ष अधिकृत स्तरको लेखा तथा वित्त व्यवस्थापन विभागमा रही कार्यानुभव भएको हुनुपर्ने जनाएको छ ।
संस्थाको सूचना अनुसार योग्यता पुगेका इच्छुक ब्यक्तिले १५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय वा इमेल मार्फत दरखास्त दिन सक्नेछन् ।
हेर्नुहोस भ्यकेन्सी नोटिस






















Discussion about this post