काठमाडौं/जेष्ठ १३ गते । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको संचालकमा मेख बहादुर थापा नियुक्त भएका छन् ।
यसअघि संस्थाको संचालक समितिमा संस्थापक शेयरधनी नेपाल इन्भेष्टमेन्ट बैंकका तर्फबाट प्रतिनिधित्व गर्दै आएका सुरज राम भण्डारीको सट्टामा थापा मनोनित भई आएका थिए ।
कम्पनीको जेठ १२ गते बसेको संचालक समितिको बैठकले उनलाई संचालकमा नियुक्त गर्ने निर्णय गरेको हो । स्रोत-बिमापोस्ट बाट














Discussion about this post