काठमाडौं/चैत ७ गते। नेपाल राष्ट्र बैंकले २०७९ सालका लागि बैंक तथा वित्तीय संस्थालाई बिदाको सूची सार्वजनिक गरेको छ ।
सोमबार सार्वजनिक सूचीमा २०७९ सालमा कम्तीमा ३४ दिन बैंक तथा वित्तीय संस्थाहरू बिदा हुने छन् ।
राष्ट्र बैंकले दसैँमा ६ दिन र तिहारमा ५ दिन बिदा दिने बताएको छ ।
अन्य चाडपर्वहरूमा पनि सम्बन्धित क्षेत्रका वासिन्दा वा समुदायहरूका लागि बिदा हुने राष्ट्र बैंकले बताएको छ ।
हेर्नुहोस् सूची :
















Discussion about this post