समाज लघुवित्त वित्तिय संस्थाले कर्मचारी माग गरेको छ । संस्थाले तीन पदका लागि केही संख्यामा कर्मचारी आवश्यक रहेको जनाएको हो ।संस्थाले बरिष्ठ अधिकृत, शाखा प्रबन्धक, सहायक र अरु पदमा केही कर्मचारी माग गरेको हो।
योग्यता पुगेका इच्छुक ब्यक्तिले १५ दिनभित्र कम्पनीको इमेल [email protected] मार्फत दरखास्त दिन सक्नेछन्
हेर्नुहोस भ्याकेन्सी नोटिस






















Discussion about this post