फागुन १३ गते । नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले नायब प्रमुख कार्यकारी अधिकृत माग गरेको हो । सो पदका लागि कम्पनीले मान्यता शिक्षण संस्थाबाट कम्तिमा स्नाकोत्तर तह उत्तीर्ण गरेको शैक्षिक योग्यता हुनुपर्ने जनाएको छ ।
योग्यता पुगेका इच्छुक ब्यक्तिले २ हजार रुपैयाँ दस्तुर तिरेर आवश्यक कागजात संकलन गरेर कम्पनीको इमेल [email protected] मार्फत आवेदन दिन सक्नेछन् ।
हेर्नुहोस भ्याकेन्सी नोटिस
















Discussion about this post