nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

प्रदेश २ को नाम मधेस प्रदेशको प्रस्ताव पारीत भएको खुशीयालीमा जसपा नेताहरुद्वारा लहानमा दीप प्रज्वलन

सजिलो पोस्ट सजिलो पोस्ट
माघ ४, २०७८, ८:४० मध्यान्ह
प्रदेश २ को नाम मधेस प्रदेशको प्रस्ताव पारीत भएको खुशीयालीमा जसपा नेताहरुद्वारा लहानमा दीप प्रज्वलन

महेश सिंह/सिरहा/माघ ४ गते। प्रदेश नम्बर २ को नाम मधेस प्रदेश र प्रदेश २ को राजधानी जनकपुरको नाउँ पारीत भएको खुशीयालीमा जसपाका नेताहरुद्वारा सिरहाको लहान स्थित सहिद चौकमा दिप प्रज्वलन गरी खुशीयाली मनाएका छन्।जनता समाजवादी पार्टी नेपालका लहान नगर अध्यक्ष दिनेश महतोको अध्यक्षता रहेको थियो भने पार्टीको केन्द्रिय सदस्य सुरेन्द्र कुमार साह प्रमुख अतिथि रहनु भएको थियो।

प्रदेश कमिटी सदस्य ललिता दास बिशिस्ट अतिथि रहनु भएको थियो।अतिथिहरुमा जिल्ला उपाध्यक्ष तथा प्रभाव साली नेता राकेश रोशन गुप्ता,राष्ट्रिय समाजवादी खेलकुद महासंघ नेपालका प्रदेश २ का संयोजक राजेश गुप्ता,लहान नगर उपाध्यक्ष चन्द्र नारायण कुशवाहा,मुरारी साह,लहान नगरपालिकाका उपमेयर प्रत्यासी रिता साह,युवा नेता ललित नारायण महतो,चन्द्रशेखर यादव,नेता शिव नारायण महतो,प्रमोद महतो,लगायतका दर्जनौं नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो।

प्रदेश २ सरकारले ल्याएको प्रदेशको नाम”मधेस तथा स्थायी राजधानी जनकपुरको प्रस्ताव उपर प्रदेश सभामा भएको मतदानमा दुई तिहाई भन्दा पनि बढी मत प्राप्त भइ पारित भएको छ।सम्पूर्ण मधेसीहरुको मान,सम्मान र पहिचान सहितको नाम मधेस प्रदेश पारित भएको उपलक्ष्यमा सिरहाको लहानमा जसपाका नेताहरुद्वारा दिपावली मनाएका छन्।मधेश प्रदेश जिन्दावाद,बिर सहिद अमर रहुन भन्ने मुल नाराको साथ उक्त कार्यक्रमको आयोजना गरेको थियो।

मधेस आन्दोलनको सुरुवात सिरहाको लहानबाट नै भएको थियो। उक्त आन्दोलनमा पहिचान सहितको अधिकार प्राप्त गर्न देशमा सयौं युवाहरुले सहादत प्राप्त गरेका छन्। दर्जनौं सहिदहरुको सपना सकार भएको पार्टीका केन्द्रिय सदस्य सुरेन्द्र साहले बताए।

Tags: सिरहा खबर

Discussion about this post

Related Posts

जनकपुरधामको बाह्र बिघा मैदानमा हिरोको मेगा एक्सचेन्ज मेलामा रामपृत यादवले जिते एक लाख रुपैयाँ

जनकपुरधामको बाह्र बिघा मैदानमा हिरोको मेगा एक्सचेन्ज मेलामा रामपृत यादवले जिते एक लाख रुपैयाँ

दिगो प्याकेजिङ र हरित व्यवसायका पाँच उद्यमी पुरस्कृत

दिगो प्याकेजिङ र हरित व्यवसायका पाँच उद्यमी पुरस्कृत

चार वर्षमा पनि पूरा भएनन् जनकपुरधामका मेयर साहको २१ बुँदे प्रतिबद्धता

चार वर्षमा पनि पूरा भएनन् जनकपुरधामका मेयर साहको २१ बुँदे प्रतिबद्धता

जनकपुरधाममा रक्तदान कार्यक्रम, ४१ जनाले गरे रक्तदान

जनकपुरधाममा रक्तदान कार्यक्रम, ४१ जनाले गरे रक्तदान

जनकपुरधाम जेसिजले आयोजना गरेको जेसिज सप्ताहको अन्तर्गत लागुऔषध विरुद्ध सचेतनात्मक कार्यक्रम सम्पन्न

जनकपुरधाम जेसिजले आयोजना गरेको जेसिज सप्ताहको अन्तर्गत लागुऔषध विरुद्ध सचेतनात्मक कार्यक्रम सम्पन्न

मधेसमा नेपाली राजनीतिमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको राजनीतिक प्रतिनिधित्व र नेतृत्व विकासमा जोड

मधेसमा नेपाली राजनीतिमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको राजनीतिक प्रतिनिधित्व र नेतृत्व विकासमा जोड

नाना पाटेकरः फिल्मफेयर पुरस्कारका तीनवटै मुख्य विधा जित्ने एक मात्र कलाकार

नाना पाटेकरः फिल्मफेयर पुरस्कारका तीनवटै मुख्य विधा जित्ने एक मात्र कलाकार

चाडपर्व लक्षित यात्रु सहायता कक्ष रेल्वे स्टेशन खजुरीमा सञ्चालन

चाडपर्व लक्षित यात्रु सहायता कक्ष रेल्वे स्टेशन खजुरीमा सञ्चालन

डा. बिबेकको ‘वास्तुशास्त्र’ पुस्तक विश्वभरका पाठकका लागि उपलब्ध

डा. बिबेकको ‘वास्तुशास्त्र’ पुस्तक विश्वभरका पाठकका लागि उपलब्ध

लैङ्गिक हिंसा प्रतिकार्य सेवाको बहुपक्षीय समन्वय, प्रेषण प्रणाली र सेवाको निरन्तरतासम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

लैङ्गिक हिंसा प्रतिकार्य सेवाको बहुपक्षीय समन्वय, प्रेषण प्रणाली र सेवाको निरन्तरतासम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com

 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि