nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जनकपुरधामको बाह्र बिघा मैदानमा हिरोको मेगा एक्सचेन्ज मेलामा रामपृत यादवले जिते एक लाख रुपैयाँ

स्वस्तिक अटो एण्ड ट्रेडिङद्वारा आयोजित आउटडोर मेलामा ‘कोर्‍यो कि पर्‍यो’ अफरले ग्राहकमा उत्साह

सजिलो पोस्ट सजिलो पोस्ट
अशोज २३, २०८३, ५:२६ मध्यान्ह
जनकपुरधामको बाह्र बिघा मैदानमा हिरोको मेगा एक्सचेन्ज मेलामा रामपृत यादवले जिते एक लाख रुपैयाँ

जनकपुरधाम/असोज २३ गते । दसैँको रौनकसँगै हिरो मोटरसाइकलको ‘कोर्‍यो कि पर्‍यो’ अफरले ग्राहकमा उत्साह थपेको छ। जनकपुरधामको १२ बिघा मैदानमा स्वस्तिक अटो एण्ड ट्रेडिङ द्वारा आयोजित आउटडोर मेलामा हिरो कम्पनीको मोटरसाइकल खरिद गरेका महोत्तरीको सनोखराका रामपृत यादवले एक लाख रुपैयाँ नगद पुरस्कार जितेका छन्।

हिरो मोटोकर्प नेपालको दसैँ विशेष अभियानअन्तर्गत सञ्चालन भइरहेको ‘कोर्‍यो कि पर्‍यो’ अफरमा यादवले एक लाख रुपैयाँ नगद पुरस्कार जित्न सफल भएका हुन्। हिरो मोटरसाइकल खरिद गर्ने ग्राहकलाई लक्षित गरी ल्याइएको यस योजनाले चाडपर्वको समयमा नयाँ सवारीसाधन खरिद गर्ने ग्राहकलाई थप आकर्षित गरेको छ।

स्वस्तिक अटो एण्ड ट्रेडिङले जनकपुरधामको १२ बिघा मैदानमा आयोजना गरेको आउटडोर मेलामा ग्राहकले हिरोका विभिन्न मोडलका मोटरसाइकल तथा स्कुटरबारे जानकारी लिनुका साथै एक्सचेन्ज र अन्य विशेष अफरको लाभ लिन सक्ने व्यवस्था गरिएको छ।

‘कोर्‍यो कि पर्‍यो’ अभियानअन्तर्गत डिजिटल स्क्र्याचमार्फत ग्राहकले १० लाख रुपैयाँसम्मको तत्काल नगद पुरस्कार जित्न सक्नेछन्। त्यस्तै, हरेक साता एक जना भाग्यशाली ग्राहकले शतप्रतिशत नगद फिर्ता (१०० प्रतिशत क्यासब्याक) पाउने अवसर रहेको छ।

अभियानमा सोधपुछका लागि नाम दर्ता गराउनेमध्ये हरेक दिन एक जना भाग्यशाली ग्राहकले निःशुल्क इयरबड जित्न सक्ने व्यवस्था पनि गरिएको छ। यसका अतिरिक्त पुरानो मोटरसाइकल वा स्कुटर एक्सचेन्ज गर्दा १० लाख रुपैयाँसम्मको भ्यालु एडिसन, सहज फाइनान्स सुविधा तथा निःशुल्क हेल्मेट उपलब्ध गराउने अफरसमेत रहेको छ।

कम्पनीका अनुसार सहज फाइनान्स सुविधामार्फत नयाँ मोटरसाइकल खरिद गर्न चाहने ग्राहकलाई खरिद प्रक्रिया सहज बनाउने लक्ष्य राखिएको छ। फाइनान्स सुविधा भने सम्बन्धित सर्त तथा स्वीकृति प्रक्रियाअनुसार लागू हुनेछ।

दसैँलाई लक्षित गरी सञ्चालन गरिएको हिरो मेगा एक्सचेन्जले पुरानो मोटरसाइकल वा स्कुटर साटेर नयाँ हिरो चढ्न चाहने ग्राहकलाई आकर्षक अवसर प्रदान गरेको छ। नगद पुरस्कार, क्यासब्याक, एक्सचेन्ज सुविधा र विभिन्न उपहारका कारण मेलाप्रति ग्राहकको चासो बढ्ने अपेक्षा गरिएको छ।

रामपृत यादवले एक लाख रुपैयाँ नगद पुरस्कार जित्न सफल भएपछि ‘कोर्‍यो कि पर्‍यो’ अभियानले थप चर्चा पाएको छ। जनकपुरधामको बाह्र बिघा मैदानमा स्वस्तिक अटो ट्रेडिङद्वारा आयोजित यस मेलाले दसैँको बजारमा उत्साह थप्नुका साथै ग्राहकलाई हिरोका दुईपाङ्ग्रे सवारीसाधन खरिद गर्ने अवसर प्रदान गरेको छ।

Tags: अर्थ/बाणिज्यजनकपुरधामसमाचार

Discussion about this post

Related Posts

दिगो प्याकेजिङ र हरित व्यवसायका पाँच उद्यमी पुरस्कृत

दिगो प्याकेजिङ र हरित व्यवसायका पाँच उद्यमी पुरस्कृत

चार वर्षमा पनि पूरा भएनन् जनकपुरधामका मेयर साहको २१ बुँदे प्रतिबद्धता

चार वर्षमा पनि पूरा भएनन् जनकपुरधामका मेयर साहको २१ बुँदे प्रतिबद्धता

जनकपुरधाममा रक्तदान कार्यक्रम, ४१ जनाले गरे रक्तदान

जनकपुरधाममा रक्तदान कार्यक्रम, ४१ जनाले गरे रक्तदान

जनकपुरधाम जेसिजले आयोजना गरेको जेसिज सप्ताहको अन्तर्गत लागुऔषध विरुद्ध सचेतनात्मक कार्यक्रम सम्पन्न

जनकपुरधाम जेसिजले आयोजना गरेको जेसिज सप्ताहको अन्तर्गत लागुऔषध विरुद्ध सचेतनात्मक कार्यक्रम सम्पन्न

मधेसमा नेपाली राजनीतिमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको राजनीतिक प्रतिनिधित्व र नेतृत्व विकासमा जोड

मधेसमा नेपाली राजनीतिमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको राजनीतिक प्रतिनिधित्व र नेतृत्व विकासमा जोड

नाना पाटेकरः फिल्मफेयर पुरस्कारका तीनवटै मुख्य विधा जित्ने एक मात्र कलाकार

नाना पाटेकरः फिल्मफेयर पुरस्कारका तीनवटै मुख्य विधा जित्ने एक मात्र कलाकार

चाडपर्व लक्षित यात्रु सहायता कक्ष रेल्वे स्टेशन खजुरीमा सञ्चालन

चाडपर्व लक्षित यात्रु सहायता कक्ष रेल्वे स्टेशन खजुरीमा सञ्चालन

डा. बिबेकको ‘वास्तुशास्त्र’ पुस्तक विश्वभरका पाठकका लागि उपलब्ध

डा. बिबेकको ‘वास्तुशास्त्र’ पुस्तक विश्वभरका पाठकका लागि उपलब्ध

लैङ्गिक हिंसा प्रतिकार्य सेवाको बहुपक्षीय समन्वय, प्रेषण प्रणाली र सेवाको निरन्तरतासम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

लैङ्गिक हिंसा प्रतिकार्य सेवाको बहुपक्षीय समन्वय, प्रेषण प्रणाली र सेवाको निरन्तरतासम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

कांग्रेस देउवा समूहको जनकपुरधाम नगर सभापतिमा राकेश विक्रम साह सर्वसम्म

कांग्रेस देउवा समूहको जनकपुरधाम नगर सभापतिमा राकेश विक्रम साह सर्वसम्म

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि