nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

डा. बिबेकको ‘वास्तुशास्त्र’ पुस्तक विश्वभरका पाठकका लागि उपलब्ध

सजिलो पोस्ट सजिलो पोस्ट
अशोज २२, २०८३, ६:२४ बिहान
डा. बिबेकको ‘वास्तुशास्त्र’ पुस्तक विश्वभरका पाठकका लागि उपलब्ध

जनकपुरधाम/असोज २२ गते । हस्तरेखा, ज्योतिष तथा वास्तुशास्त्रका क्षेत्रमा उदाउँदो नामका रूपमा परिचित डा. बिबेकद्वारा लिखित पुस्तक ‘वास्तुशास्त्र’ अब विश्वभरका पाठकका लागि उपलब्ध भएको छ।

ज्योतिषशास्त्र तथा वास्तुशास्त्रलाई वैज्ञानिक दृष्टिकोणबाट प्रस्तुत गर्ने उद्देश्यले डा. बिबेकले पुस्तक प्रकाशनमा ल्याएका हुन्। पुस्तक अमेजन तथा फ्लिपकार्ट मार्फत नेपाल, भारतलगायत विश्वका विभिन्न स्थानमा रहेका पाठकले सहज रूपमा प्राप्त गर्न सक्ने जनाइएको छ।

डा. बिबेकका अनुसार परम्परागत रूपमा अभ्यास हुँदै आएका हस्तरेखा, वास्तु तथा ज्योतिषजस्ता विषयलाई आधुनिक र वैज्ञानिक दृष्टिकोणबाट बुझाउने प्रयासस्वरूप पुस्तक तयार गरिएको हो।

उनले भने, “हाम्रो परम्परागत विद्या हस्तरेखा, वास्तु र ज्योतिषलाई वैज्ञानिक आधारमा बुझाउने प्रयासस्वरूप यो पुस्तक ल्याइएको हो।”

पुस्तकमा ज्योतिषशास्त्र, वास्तुशास्त्र, हस्तरेखा र भाग्यबीचको परस्पर सम्बन्धलाई तथ्यमा आधारित ढंगले विश्लेषण गर्ने प्रयास गरिएको छ। पुस्तकले यी विषयमा रुचि राख्ने विद्यार्थी, शोधकर्ता तथा सर्वसाधारण पाठकलाई उपयोगी सामग्री प्रदान गर्ने अपेक्षा गरिएको छ।

नेपाल र भारतमा मात्र नभई विश्वभर रहेका ज्योतिष, वास्तुशास्त्र तथा हस्तरेखासम्बन्धी अध्ययन र अनुसन्धानमा रुचि राख्ने पाठकलाई लक्षित गरेर पुस्तक तयार गरिएको डा. बिबेकले बताएका छन्।

‘इन्जिनियरका लागि वास्तु’ प्रकाशनको तयारी

डा. बिबेकले आगामी दिनमा ‘इन्जिनियरका लागि वास्तु’ शीर्षकको अर्को पुस्तकसमेत प्रकाशन गर्ने तयारी भइरहेको जानकारी दिएका छन्। वास्तुशास्त्रका विषयलाई प्राविधिक तथा इन्जिनियरिङ दृष्टिकोणसँग जोडेर प्रस्तुत गर्ने उद्देश्यले उक्त पुस्तक तयार पारिने बताइएको छ।

ज्योतिष परिवारको योगदान

डा. बिबेक प्रख्यात वरिष्ठ ज्योतिष अशोक पाण्डेयका सुपुत्र हुन्। उनको परिवारले लामो समयदेखि ज्योतिषीय मार्गदर्शन, भविष्यवाणी तथा वास्तुसम्बन्धी परामर्श दिँदै आएको जनाइएको छ।

स्थानीय तहदेखि मुलुकका विभिन्न क्षेत्रका व्यक्तित्वसम्मलाई ज्योतिषीय मार्गदर्शन तथा वास्तु परामर्श प्रदान गर्दै आएको परिवारको परम्परालाई डा. बिबेकले पनि निरन्तरता दिइरहेका छन्।

युवा उमेरमै ज्योतिष तथा वास्तुशास्त्रको क्षेत्रमा सक्रिय हुँदै आएका डा. बिबेकले अध्ययन, अनुसन्धान र लेखनमार्फत यस क्षेत्रलाई थप व्यवस्थित ढंगले प्रस्तुत गर्ने प्रयास गरिरहेको बताइएको छ।

पुस्तकको सहज उपलब्धता, विषयवस्तुलाई आधुनिक दृष्टिकोणबाट प्रस्तुत गर्ने प्रयास तथा लेखकको अध्ययन र अनुसन्धानका कारण ‘वास्तुशास्त्र’ पुस्तक पाठकमाझ रुचाइएको कृति बन्ने अपेक्षा गरिएको छ।

Tags: ज्योतिष तथा वास्तु विज्ञाणज्योतिषशास्त्रसमाचार

Discussion about this post

Related Posts

लैङ्गिक हिंसा प्रतिकार्य सेवाको बहुपक्षीय समन्वय, प्रेषण प्रणाली र सेवाको निरन्तरतासम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

लैङ्गिक हिंसा प्रतिकार्य सेवाको बहुपक्षीय समन्वय, प्रेषण प्रणाली र सेवाको निरन्तरतासम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

कांग्रेस देउवा समूहको जनकपुरधाम नगर सभापतिमा राकेश विक्रम साह सर्वसम्म

कांग्रेस देउवा समूहको जनकपुरधाम नगर सभापतिमा राकेश विक्रम साह सर्वसम्म

बरहवा तालमा हाम फालेका गौरका अजयको शव भेटियो

बरहवा तालमा हाम फालेका गौरका अजयको शव भेटियो

भारतीय प्रधानमन्त्री मोदीलाई बालेनकाे बधाई र शुभकामना

भारतीय प्रधानमन्त्री मोदीलाई बालेनकाे बधाई र शुभकामना

भारतीय प्रधानमन्त्री मोदीलाई बालेनकाे बधाई र शुभकामना

भारतीय प्रधानमन्त्री मोदीलाई बालेनकाे बधाई र शुभकामना

चाडपर्वमा मधेशमा प्रहरीको ‘हाइ अलर्ट’, सात हजार २२९ जनशक्ति परिचालन

चाडपर्वमा मधेशमा प्रहरीको ‘हाइ अलर्ट’, सात हजार २२९ जनशक्ति परिचालन

वीरगन्ज नयाँ बसपार्कमा इभीको ठक्करले महिलाको मृत्यु

वीरगन्ज नयाँ बसपार्कमा इभीको ठक्करले महिलाको मृत्यु

भोटेकाशी बाढीपीडितका लागि अस्थायी आवास बनाउन प्रस्ताव आह्वान

भोटेकाशी बाढीपीडितका लागि अस्थायी आवास बनाउन प्रस्ताव आह्वान

नक्सा पासका लागि एक लाख घुससहित इन्जिनियर पक्राउ

नक्सा पासका लागि एक लाख घुससहित इन्जिनियर पक्राउ

सिरहा र धनुषा जोड्ने कमला पुल निर्माण पुनः सुरु

कमला पुल निर्माण अन्तिम चरणमा, मंसिरदेखि आवागमन खुलाउने तयारी

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि