nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सप्तरी : ग्लोबल आइएमई लघुवित्त बोदे बर्साईन शाखाको प्रथम केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन

सजिलो पोस्ट सजिलो पोस्ट
पुस २३, २०७८, ३:१७ मध्यान्ह
सप्तरी : ग्लोबल आइएमई लघुवित्त बोदे बर्साईन शाखाको प्रथम केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन

उमेश कुमार साह/सप्तरी/पुस २३ गते। ग्लोबल आइएमई वित्तीय संस्था लि.ले सप्तरी जिल्लाको बोदे बर्साईन शाखाको प्रथम केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि.को केन्द्र नम्बर ६८ को पृता कुमारी यादवको अध्यक्षता एवम् ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि.केन्द्र कार्यालयका कर्जा जोखिम विभाग प्रमुख दिवस राज ओलिको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बिशिस्ट अतिथि कार्य संचालन बिभाग प्रमुख सुदिप आचार्य , समान्य सेवा बिभाग प्रमुख जय नारायण शार्मा , स्टेसन कार्यालय पतारी (सिरहा )का प्रमुख दुर्गानन्द साह ,यस बोदे बर्साईन कार्यालयका कार्यालय प्रमुख योगेन्द्र प्रसाद यादव तथा कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो। अतिथि नगर ब्यापार संघ बोदे बर्साईनका सचिब अनिल प्रसाद सिंहले संस्थाको रचनात्मक कार्यमा ब्यापार संघको सहयोग रहने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा नगर ब्यापार संघ बोदे बर्साईनको सचिब अनिल प्रसाद सिंह , स्थानीय शम्भु प्रसाद साह र पत्रकार उमेश कुमार साहले समेत संस्थाको प्रगतिसँगै यसमा आवद्ध सदस्यहरुको समेत आर्थिक उन्नतीको कामना गरे ।

कार्यक्रममा वित्तीय साक्षरता सम्वन्धी सहजीकरण प्रवन्धक ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि.कार्यालयका कर्जा जोखिम विभाग प्रमुख दिवस राज ओलिले गरेका थिए भने प्रमुख कार्यकारी शाखा प्रमुख योगेन्द्र प्रसाद यादवले गोष्ठीमा सहभागी सदस्यहरुका सुझाव तथा प्रश्नहरुको जवाफ दिदै संस्थाले नाफा कमाउने मात्र नभई सदस्यको हितलाई समेत हेरी कार्यक्रम अगाडी वढाउने प्रतिवद्धता ब्यक्त गरेका थिए ।कार्यक्रममा शाखा प्रमुख योगेन्द्र प्रसाद यादवले शाखाको प्रगति विवरण प्रस्तुत गरेका थिए ।

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि.कार्यालयका कर्जा जोखिम विभाग प्रमुख दिवस राज ओलिले संस्थाको उद्देश्य तथा आगामी रणनीतिका बारेमा प्रकाश पार्दै नेपाल राष्ट्र बैंकको निर्देशनको अधिनमा रही समयानुकुल ग्राहकमैत्री नीति बनाउदै जाने प्रतिवद्धता ब्यक्त गरे ।

कार्यक्रममा १५० भन्दा बढि सदस्य तथा स्थानीयको उपस्थिती रहेको थियो । कार्यक्रमको उध्घोसक सिरहा लक्ष्मिपुर पटारीका शाखा प्रमुख युगल किशोर यादवले गरेको थियो।

Tags: आर्थ/बाणिज्य

Discussion about this post

Related Posts

जनकपुरधाममा अन्तर्राष्ट्रिय योग दिवस–२०२६ विशेष योग शिविर सम्पन्न

जनकपुरधाममा अन्तर्राष्ट्रिय योग दिवस–२०२६ विशेष योग शिविर सम्पन्न

हलिउड फिल्म ‘ममी’ का भिलेनको तेलगु फिल्ममा डेब्यु

हलिउड फिल्म ‘ममी’ का भिलेनको तेलगु फिल्ममा डेब्यु

मृगाैला खराब हुनु अघि अनुहारमा देखिनेछन् यस्ता संकेत

मृगाैला खराब हुनु अघि अनुहारमा देखिनेछन् यस्ता संकेत

रौतहटमा ब्राउन सुगरसहित दुई पक्राउ, ५४ हजारभन्दा बढी नगद बरामद

रौतहटमा ब्राउन सुगरसहित दुई पक्राउ, ५४ हजारभन्दा बढी नगद बरामद

चलचित्र उधोगलाई आर्थिक बिकाससँग जोडन जरूरीः राष्ट्रपति

चलचित्र उधोगलाई आर्थिक बिकाससँग जोडन जरूरीः राष्ट्रपति

सरकार कानुनी राज्यको वर्खिलाप जाने अभ्यासमा छ : नैनसिंह महर

सरकार कानुनी राज्यको वर्खिलाप जाने अभ्यासमा छ : नैनसिंह महर

कृषि मन्त्री चौधरीको पहलमा १० वर्षको अनुदान छानबिन हुने

कृषि मन्त्री चौधरीको पहलमा १० वर्षको अनुदान छानबिन हुने

प्रदेश २ सहित देश भर ‘विप्लव’को बन्दले जनजीवन प्रभावित

एडिबीको सहयोगमा जनकपुरधामलाई व्यवस्थित सहर बनाइँदै, रु २ अर्ब १३ करोडको योजना सुरु

अव्यवस्थित बसोबासी र सुकुमवासीलाइ सेतो पूर्जा दिने

अव्यवस्थित बसोबासी र सुकुमवासीलाइ सेतो पूर्जा दिने

मधेश प्रदेशसभा परिसरमा पुस्तकालय स्थापना, अध्ययन र अनुसन्धानलाई टेवा पुग्ने अपेक्षा

मधेश प्रदेशसभा परिसरमा पुस्तकालय स्थापना, अध्ययन र अनुसन्धानलाई टेवा पुग्ने अपेक्षा

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!