nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सिरहाको लहानमा कृषि उपजलाई सहि बजारीकरण गर्न अन्तरक्रिया कार्यक्रम सम्पन्न

सजिलो पोस्ट सजिलो पोस्ट
मंसिर २८, २०७८, ७:४६ मध्यान्ह
सिरहाको लहानमा कृषि उपजलाई सहि बजारीकरण गर्न अन्तरक्रिया कार्यक्रम सम्पन्न

महेश सिंह/सिरहा/मंसिर २८ गते। सिरहाको लहानमा कृषि उपजका मुल्य शृङ्खला पात्रहरुबीच एक दिने व्यवसायिक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

उद्योग बाणिज्य संघ लहानका अध्यक्ष अशोक लाल अमात्यका अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो।कृषि उद्यम केन्द्र महासंघले आयोजना गरेको थियो। व्यपारीहरुको सम्बन्ध स्थापना गर्न B2B/B2S कार्यक्रम सिद्धान्त प्रयोगमा ल्याई उत्पादक र ब्यापारीहरुसंग छ्लफल गरेका थिए।

उत्पादक र ब्यवसायीमा दोसारोपन हुने अवस्था रहेको जिल्ला उद्योग बाणिज्य संघ सिरहा लहानका अध्यक्ष अशोक लाल अमात्यले बताए।उपादन बढन गयो भने हामीले बजारीकरण कहाँ हुन्छ भने किसानहरु सोचमा पर्ने गरेको छ।

धेरै उत्पादन भएको हुनाले थोरै मुल्यमा ब्यापारीहरुले स्थानीय ब्यापारीहरुलाई मुल्यको समस्या हुने गरेको अवस्था छ।
किसानहरुले निकै जोखिममा पर्ने गरेको अवस्था देखिएको अवस्था छ।सिरहामा मलको निकै हाहाकार भएको छ। औषधी र प्राबिधिकको समस्या खेपनु परेको भन्दै ब्यापारीहरुलाई जनशक्तिको अभाव रहेको अवस्था देखिन्छ।

बाहिरबाट आउने बस्तुहरुलाई निकै फाईदा हुने र स्थानीय उत्पादनमा नाफा कम हुने भएको छ्। लहानमा उत्पादन भन्दा ब्यापारीलाई बढी फाइदा हुने र मार्जिन हुने अवस्था रहेको छ। किसानहरुलाई जनशक्तिको पनि अभाव हुने भएको अवस्था रहेको देखिन्छ।सिरहामा एकीकृत बजारको कमिरहेको बताए। लहान उद्योग बाणिज्य संघले सिरहामा एउटा फिक्स बजारको खाचो रहेको किसानहरुको माग रहेको छ्।

बजारको पुर्वाधारहरुमा द्य्यान दिनुपर्ने हुन्छ र लहान उद्योग बाणिज्य संघका अध्यक्षलाई नेतृत्व लिन आग्रह गरेका थिए। उद्योग बाणिज्य संघका प्रतिनिधि नन्द किशोर चौधरीले जानकारी दिनु भयो। क्षमता अभिबृधी बिघ्य राजु शर्माले जानकारी दिनु भयो ।

बजारको अबस्था बुझ्ने र उद्योग बाणिज्य संघले नेतृत्व लिने मुद्दाको पहिचान गर्ने र एकीकृत कृषि बजार अर्थात भणडारणको कुरा जोडदार रूपमा उठाएका थिए।उक्त कार्यक्रम सिरहाको लहान नगरपालिकाको उघोग बाणिज्य संघ र सिरहा सदरमुकाम सिरहा र मिर्चैयामा हुने आयोजकले जानकारी दिनु भयो।

Tags: सिरहा खबर

Discussion about this post

Related Posts

नता समाजवादी पार्टी (जसपा) नेपाल धनुषाको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला असार ९ गते

नता समाजवादी पार्टी (जसपा) नेपाल धनुषाको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला असार ९ गते

बागमतीको बाढीमा फसेका १४ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

बागमतीको बाढीमा फसेका १४ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

देश रास्वपाको हातमा सुरक्षित छ : रवि लामिछाने

देश रास्वपाको हातमा सुरक्षित छ : रवि लामिछाने

राष्ट्रियतामाथि शंका नगर्नुस्, सीमा समस्या आफैँ समाधान गर्छौं : बालेन

राष्ट्रियतामाथि शंका नगर्नुस्, सीमा समस्या आफैँ समाधान गर्छौं : बालेन

रास्वपा कार्यकर्तालाई गगनको सन्देश- आलोचनात्मक चेतना जोगाइराख्नुस्

रास्वपा कार्यकर्तालाई गगनको सन्देश- आलोचनात्मक चेतना जोगाइराख्नुस्

रवि–बालेनको एकतामै रास्वपाको भविष्य छ : बाबुराम भट्टराई

रवि–बालेनको एकतामै रास्वपाको भविष्य छ : बाबुराम भट्टराई

प्रदीप ज्ञवालीले रास्वपा सभापतिमा रवि सर्वसम्मत भन्दा बालेनको ताली

प्रदीप ज्ञवालीले रास्वपा सभापतिमा रवि सर्वसम्मत भन्दा बालेनको ताली

सुशासनको एजेन्डामा रास्वपा र माओवादी सबैभन्दा नजिक : वर्षमान पुन

सुशासनको एजेन्डामा रास्वपा र माओवादी सबैभन्दा नजिक : वर्षमान पुन

रास्वपाले पाएको भोटमा राजसंस्था समर्थकको मत पनि छ : राजेन्द्र लिङ्देन

रास्वपाले पाएको भोटमा राजसंस्था समर्थकको मत पनि छ : राजेन्द्र लिङ्देन

अपूर्ण संविधान परिमार्जन गर्ने समय आएको छ : उपेन्द्र यादव

अपूर्ण संविधान परिमार्जन गर्ने समय आएको छ : उपेन्द्र यादव

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!