भूतप्रेत आत्मालाई भगाएर विरामीलाई निको पारिदिने भन्दै तान्त्रिक ‘बाबा’ले महिलामाथि चढेर जबरजस्ती शारीरिक स म्पर्क राखेका छन् ।
भूतप्रेतको आशंका गरिएकी महिला कयौ महिनादेखि शारीरिक तथा मानसिक रुपमा अशक्त बनेकी थिईन् । यो घटना अर्जेन्टिनाको हो ।
महिनौ सम्म डाक्टरको उपचारले रोग निको नभएपछि एम्डन नामकी महिला तान्त्रिक बाबा कहाँ गएकी थिईन् ।
बाबाले ति महिलालाई पहिले मन्त्र पढेर भुत भगाउने प्रयास गरे । त्यसपछि परिवारका सदस्यलाई एकान्त ठाउँमा आत्माले छाड्ने बताउँदै अध्यारो ठाउँमा लगेर महिलालाई घोप्टो फर्काए । सुरु पिढ्युमा मसाज गरे । मन्त्र पढे ।
त्यसपछि महिलाको माथि आफु चढेर केही मन्त्र पढी कपडा खोल्न लगाए । र त्यसपछि जबरजस्ती शारीरिक सम्पर्क राखे । शारीरिक रुपमा अशक्त महिलाले बाबाले जबरजस्ती गर्दा प्रतिकार गर्न सकिनन् ।
अचम्मको कुरा के छ भने बाबाले माथि चढेर जबरजस्ती शारीरिक सम्पर्क राखेपछि महिलाको रोग निको भएको छ । शारीरिक स म्पर्कको बेला निकै पिडा भएको ति महिलाले बताएकी छिन् ।
अहिले उनी घरमा उपचार गराइरहेकी छिन् । बाबाले जबरजस्ती शारीरिक स म्पर्क गरेर भुतप्रेतको समस्याबाट मुक्त बनाएपछि ति युवतीले प्रहरीमा उजुरी हालिनन् । उनले बाबालाई धन्यवाद दिईन् ।एजेन्सी
Discussion about this post