nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

धर्म संस्कृति र कला जोगाउन महिलाको अहम भुमिका हुन्छ : मन्त्रि विजय कुमार यादव

सजिलो पोस्ट सजिलो पोस्ट
अशोज १६, २०७८, ११:१३ बिहान
धर्म संस्कृति र कला जोगाउन महिलाको अहम भुमिका हुन्छ : मन्त्रि विजय कुमार यादव

महेश सिंह/सिरहा/असोज १६ गते।धर्म संस्कृति र कला जोगाउन महिलाको अहम भुमिका हुने प्रदश २ का भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रि विजय कुमार यादवले बताए । सिरहाका धनगढीमाई नगरपालिका १ बाखर ग्रामिण बजारमा नव निर्मित जितुवाहन मन्दिरको समउदघाटन कार्यक्रममा यस्तो बताएका छन् ।

प्रमुख आतिथ्यका आसनबाट मन्त्रि यादवले भने जितिया पर्व खास गरि महिलाको पर्व हो । यस पर्वमा महिला दिदि बहिनीहरुले ४८ घण्टा निराहार वर्त बसी आफ्ना संतानका लागि दिघार्युका कामना गर्दै वर्त बस्ने गर्दछ । त्यसैले महिलालाई लक्ष्मी, सरस्वति र दुर्गाको स्वरुप मान्ने गर्दछ ।

पुर्व अर्थ मन्त्रि रहेका वेला अर्थ मन्त्रालयबाट रु. २० लाख रकम बाट निर्मीत भएका सो मन्दिर विधिवत तरिकाबाट पुजा पाठ गरि उदघाटण गरिएको हो ।

कार्यक्रममा सम्बन्धित वडाका वडाध्यक्ष सुर्य नारायण महतोले वडा कार्यलयका तर्फबाट मेला समितिलाई १ लाख २० हजार सहयोग गर्ने प्रतिबद्धता जनाए र भने हामी जुनसुकै पार्टिका नेता कार्यकर्ता भए तापनि हामी मधेशीहरु विभिन्न प्रकारका नेपाली नागरिकता लिनबाट बञ्चित भएका छौँ । सो नागरिकता बितरणको कार्यमा सहज बनाउन प्रदेश सरकारसंग आग्रह गरेका छन ।

कार्यक्रम बिच मन्त्रि यादवले मन्दिर निर्माणमा अतुलनिय सहयोग गरे वापत जितिया मेला समिति द्वारा दोस्सला र सम्मान पत्र सहित सम्मान गरेको थियो ।

कार्यक्रममा भूत पूर्व नागरिक उडयन मन्त्रि शत्रुधन प्रसाद सिंह कोइरी, का अनुसार अधिकार र सर्बाङिन बिकासको लागी छिटै पहल भइरहेको बताए। समृद्धि तपाईंहरुको साथमा रहेको बताए। कागजमा संघीय लोकतान्त्रिक प्रदेश लेखेर हुदैन ब्यबस्थापन गर्न प्रदेश सरकारको दाईत्व हो मन्त्री सिंहले बताए ।

जसपा केन्द्रिय सदस्य राजु गुप्ताका अनुसार बिधया पतीको ठाँउमा बिध्यापती गेटको निर्माण हुन जरुरी रहेको बताए। समानुपातिक समाबेसी अगुवा नेताहरुको पहलमा आउने दिनमा गाउँ गाउँ र चौक चौकमा मठ मन्दिरको संर्चना बन्छ भने बताउनु भयो। नेपाली काँग्रेसका सुर्य नारायण यादव लगायत दर्जनौ नेता तथा कार्यकर्ताको उपस्थित रहेको थियो ।

जितु वाहन मन्दिर समउदघाटन कार्यक्रमका अध्यक्ष राम कुमार महराको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो भने स्वागत मन्तव्य बाखर ग्रामिण बजारका अध्यक्ष भोगेन्द्र यादवले गर्नु भएको थियो ।

Tags: सिरहा खबर

Discussion about this post

Related Posts

जनकपुरधाममा राम युवा कमिटीको दुर्गा पूजा तयारी अन्तिम चरणमा

जनकपुरधाममा राम युवा कमिटीको दुर्गा पूजा तयारी अन्तिम चरणमा

चाडपर्वलाई लक्षित गर्दै धनुषाका ६ स्थानमा यात्रु सहायता कक्ष र रिफ्रेस सेन्टर स्थापना

चाडपर्वलाई लक्षित गर्दै धनुषाका ६ स्थानमा यात्रु सहायता कक्ष र रिफ्रेस सेन्टर स्थापना

कसरी आयो बुढीगण्डकीमा लेदोसहितको भीषण बाढी ?

कसरी आयो बुढीगण्डकीमा लेदोसहितको भीषण बाढी ?

शारदीय नवरात्र सुरु, पहिलो दिन माता शैलपुत्रीको पूजा गरिँदै

शारदीय नवरात्र सुरु, पहिलो दिन माता शैलपुत्रीको पूजा गरिँदै

बारामा सडक दुर्घटना : श्रीमतीको मृत्यु, श्रीमानसहित तीनजना गम्भीर घाइते

बारामा सडक दुर्घटना : श्रीमतीको मृत्यु, श्रीमानसहित तीनजना गम्भीर घाइते

आज हर्षोल्लासका साथ विजया दशमी मनाइँदै, टीकाको साइत बिहान ११:३६ बजे

आज बडादशैंको पहिलो दिन, घर घरमा जमरा राखिँदै

धनुषा : ई–रिक्साभित्र लुकाएर ल्याइएका ८ लाख ८५ हजारका सामान बरामद

धनुषा : ई–रिक्साभित्र लुकाएर ल्याइएका ८ लाख ८५ हजारका सामान बरामद

जनकपुरधाममा दशैं बजार उद्घाटन, १५० स्टलमार्फत सहुलियतमा सामान बिक्री हुने

जनकपुरधाममा दशैं बजार उद्घाटन, १५० स्टलमार्फत सहुलियतमा सामान बिक्री हुने

जनकपुरधाम जेसिजको जेसिज सप्ताह २०२६ भव्यताका साथ सम्पन्न

जनकपुरधाम जेसिजको जेसिज सप्ताह २०२६ भव्यताका साथ सम्पन्न

युवा नेतृत्व विकासमा जेसीजको भूमिका महत्त्वपूर्ण : प्रदेशसभा सदस्य ठाकुर

युवा नेतृत्व विकासमा जेसीजको भूमिका महत्त्वपूर्ण : प्रदेशसभा सदस्य ठाकुर

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि