nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

कसरी आयो बुढीगण्डकीमा लेदोसहितको भीषण बाढी ?

सजिलो पोस्ट सजिलो पोस्ट
अशोज २५, २०८३, १:३७ मध्यान्ह
कसरी आयो बुढीगण्डकीमा लेदोसहितको भीषण बाढी ?

काठमाडौं/असोज २५ गते। गोरखाको बुढीगण्डकीमा आएको भीषण बाढीले दुईवटा पुलसहित ३५ वटा घर बगाएको छ । आइतबार बिहान साढे ६ बजे लेदो र गेग्रयानसहितको बाढी अहिले गोरखाको आरुघाट आइपुग्दैछ ।

बाढीले बुढीगण्डकी जलविद्युत आयोजनाको क्याम्पसहित एउटा पूरै गाउँ बगाएको छ । बाढीले धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–२ र गोरखाको आरुघाट गाउँपालिका–९ जोड्ने पक्की पुल बगाएको छ । पुल बगाएपछि दुई पालिकाबीचको आवागमन अवरुद्ध भएको छ भने गोरखासँगको सम्पर्कसमेत टुटेको छ ।

त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष राजु उप्रेतीका अनुसार त्यस क्षेत्रको घरमा पसेको बाढीले करिब १५० घरमा क्षति पुगेको छ । बाढीले घरहरूमा क्षति पुर्याउनुका साथै दुई पालिकालाई जोड्ने मुख्य पुलसमेत बगाएको छ । मुख्य पुल नै बाढीले बगाएपछि गोरखासँगको सम्पर्कसमेत टुटेको उनको भनाइ छ ।

पुल बगाएपछि स्थानीय बासिन्दालाई आवतजावतमा समस्या भएको छ । बाढीबाट प्रभावित घरपरिवारको क्षति र पुल बगाउँदा भएको भौतिक क्षतिको विस्तृत विवरण आउन बाँकी छ ।

मौसमविद् उज्ज्वल उपाध्यायका अनुसार भदौ १० को भोटेकोशी र आइतबारको बुढीगण्डकीको बाढीको उद्गमस्थलको आकाशीय दूरी बढीमा ७० किमी देखिन्छ । अर्थात् ४७ दिनको अन्तरालमा नजिकैको स्थानमा दुई ठूला जलवायुजन्य विपद भएका छ । भोटेकोशी बाढीको कारण हिमचट्टान पहिरो थियो भने यसको चैँ स्थान र कारण यकिन हुन बाँकी छ । तर स्थानीय तहमा बुझ्दा बुडीगण्डकीको स्रोतभन्दा पनि यस नदीमा मिसिने सानो नदीबाट ठूलो बाढी आएको भन्ने छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले गोरखाको उत्तरी भेगमा वर्षाको कुनै रेकर्ड नभएको जनाएको छ । तर पनि यसरी भीषण बाढी आउनुलाई सामान्य मानिएको भने छैन ।

स्थानीयबासी, गोरखाको माथिल्लो भेग बुझेका जानकारहरू र काठमाडौंमा उपलब्ध स्रोतहरूले बिही र चुमचेतको बीचमा पहिरो गएको र स्यार खोला थुनिएको, त्यसले बनाएको ताल चुम्लिङ नजिकसम्म विस्तार भएको, बाँध फुटेर बगेको डेब्रिज फ्लडले कटान गरी स्यार र बुढीगण्डकी दोभानमा अर्को पहिरो झर्दा पुन: दोस्रो ड्याम बनेको, माथिल्लो र तल्लो ड्याम थुनिने र भरिने गरेका कारण पटकपटक बाढी चलिरहेको भनिरहेका छन्‌ ।

Tags: देशको खबर

Discussion about this post

Related Posts

चाडपर्वलाई लक्षित गर्दै धनुषाका ६ स्थानमा यात्रु सहायता कक्ष र रिफ्रेस सेन्टर स्थापना

चाडपर्वलाई लक्षित गर्दै धनुषाका ६ स्थानमा यात्रु सहायता कक्ष र रिफ्रेस सेन्टर स्थापना

शारदीय नवरात्र सुरु, पहिलो दिन माता शैलपुत्रीको पूजा गरिँदै

शारदीय नवरात्र सुरु, पहिलो दिन माता शैलपुत्रीको पूजा गरिँदै

बारामा सडक दुर्घटना : श्रीमतीको मृत्यु, श्रीमानसहित तीनजना गम्भीर घाइते

बारामा सडक दुर्घटना : श्रीमतीको मृत्यु, श्रीमानसहित तीनजना गम्भीर घाइते

आज हर्षोल्लासका साथ विजया दशमी मनाइँदै, टीकाको साइत बिहान ११:३६ बजे

आज बडादशैंको पहिलो दिन, घर घरमा जमरा राखिँदै

धनुषा : ई–रिक्साभित्र लुकाएर ल्याइएका ८ लाख ८५ हजारका सामान बरामद

धनुषा : ई–रिक्साभित्र लुकाएर ल्याइएका ८ लाख ८५ हजारका सामान बरामद

जनकपुरधाममा दशैं बजार उद्घाटन, १५० स्टलमार्फत सहुलियतमा सामान बिक्री हुने

जनकपुरधाममा दशैं बजार उद्घाटन, १५० स्टलमार्फत सहुलियतमा सामान बिक्री हुने

जनकपुरधाम जेसिजको जेसिज सप्ताह २०२६ भव्यताका साथ सम्पन्न

जनकपुरधाम जेसिजको जेसिज सप्ताह २०२६ भव्यताका साथ सम्पन्न

युवा नेतृत्व विकासमा जेसीजको भूमिका महत्त्वपूर्ण : प्रदेशसभा सदस्य ठाकुर

युवा नेतृत्व विकासमा जेसीजको भूमिका महत्त्वपूर्ण : प्रदेशसभा सदस्य ठाकुर

इन्टरनेटको शुल्क बढेको छैन, बढी रकम लिए कारबाही गर्ने प्राधिकरणको चेतावनी

इन्टरनेटको शुल्क बढेको छैन, बढी रकम लिए कारबाही गर्ने प्राधिकरणको चेतावनी

जसपा नेपालका जनकपुर नगर सचिव प्रशान्त झाले दिए पार्टीबाट राजीनामा

जसपा नेपालका जनकपुर नगर सचिव प्रशान्त झाले दिए पार्टीबाट राजीनामा

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि