nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जनकपुरधाम जेसिजको जेसिज सप्ताह २०२६ भव्यताका साथ सम्पन्न

गिरिजानन्द साह गिरिजानन्द साह
अशोज २४, २०८३, ८:०८ मध्यान्ह
जनकपुरधाम जेसिजको जेसिज सप्ताह २०२६ भव्यताका साथ सम्पन्न

गिरिजानन्द साह/असोज २४ गते। जनकपुरधाम जेसिजको आयोजनामा संचालन गरिएको ‘जेसिज सप्ताह २०२६’ विभिन्न कार्यक्रमको आयोजना गरि भव्यताका साथ सम्पन्न भएको छ ।

जेसिजको बार्षिक कार्यक्रम अन्तर्गत यहि असोज १९ गतेबाट सुरु भएको सप्ताहव्यापी कार्यक्रम आज सम्पन्न भएको हो । जेसिज सप्ताह अन्तर्गत पहिलो दिन जनकपुरधाम स्थित मानवसेवा आश्रममा फुड ग्रेन एन्ड डिनर डिस्ट्रिब्युसन स्लो बाइक रेस, स्टेसनरी डिस्ट्रिब्युसन, जेसिज क्रिकेट कप, स्कुल लेभल ओरेट्री कन्टेस्ट, ड्रग एब्युज अवेयरनेस लगायतका कार्यक्रम आयोजना गरि आसोज २४ गते शनिवार सप्ताहको समापन कार्यक्रम गर्दै जेसीज सप्ताह २०२६ सम्पन्न भएको जनकपुर जेसीजका बर्ष २०२६ का अध्यक्ष जेसि भवेश झा ले जानकारी दिए । जनकपुर जेसीज बर्ष २०२६ का अध्यक्ष भवेश झा को अध्यक्षतामा भएको समापन कार्यक्रमका प्रमुख अतिथी प्रदेशसभा सदस्य दिपेन्द्र ठाकुर रहनुभएको थियो । भने कार्यक्रमको संचालन जनकपुरधाम जेसिज बर्ष २०२६ महासचिव मनोहर ठाकुर गरेका थिए।

समापन समारोहलाई सम्बोधन गर्दै समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि ठाकुरले युवाहरूलाई समाज परिवर्तनको संवाहकका रूपमा अघि बढ्न आग्रह गरे ।

उनले युवामा नेतृत्व क्षमता, आत्मविश्वास र सामाजिक सेवाको भावना विकास गर्न सके समाजमा सकारात्मक परिवर्तन ल्याउन सकिने धारणा व्यक्त गरे । युवाहरूको ऊर्जा र क्षमतालाई सामाजिक विकासमा उपयोग गर्नुपर्नेमा जोड दिँदै उनले जिम्मेवार नेतृत्व निर्माणमा जेसीजले निर्वाह गर्दै आएको भूमिकाको प्रशंसा गरे ।

युवाको क्षमता अभिवृद्धि, नेतृत्व विकास र सामाजिक सेवाका क्षेत्रमा जेसीजले सञ्चालन गर्दै आएका गतिविधिले सक्षम तथा जिम्मेवार नेतृत्व तयार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ । कार्यक्रममा स्लो बाइक रेस,जेसिज क्रिकेट कप, स्कुल लेभल ओरेट्री कन्टेस्ट लाई शिल्ड र प्रमाण पत्र प्रदान गर्नका साथै कार्यक्रम भब्यताका साथ सम्पन्न गर्न सफल भएको भन्दै सबै संयोजकहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।

कार्यक्रममा जनकपुरधाम जेसिज २०२६ का अध्यक्ष भवेश झा ले ‘जेसिज सप्ताह’ सफलताका साथ सम्पन्न गराउन सहयोग गर्ने कार्यक्रम संयोजकलाई धन्यवाद दिए । जेसिज सदैब युवा र समाजका लागि काम गर्ने हुदा यो सप्ताह पनि समाजका लागि बिताएको उनले बताए । उनले सामाजिक कार्य संगै युवाहरुमा सकारात्मक सोचको विकास गरि सहि बाटो तर्फ अघि बढाउन जेसीजले सधै काम गरिरहने बताए ।

कार्यक्रममा जनकपुर जेसिजका अध्यक्ष भवेश झा को अध्यक्षतामा सम्पन्न भएको समापन समारोहमा प्रमुख अतिथि प्रदेशसभा सदस्य दिपेन्द्र ठाकुर,जनकपुरधाम जेसिजको जेसिज सप्ताह २०२६ भव्यताका साथ सम्पन्न जनकपुरधाम उद्योग बाणिज्य संघको अध्यक्ष सुरेन्द्र भण्डारी,नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष पुरन साह,जेसिजका पुर्वअध्यक्षहरु,जनकपुर जेसिज वर्ष २०२६ का पदाधिकारीहरु,जेसिजका सदस्यहरु,पत्रकार साथै विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

 

Tags: Breaking News NepalDhanusha NewsJanakpur NewsLatest News NepalMadhesh NewsNepal NewsSajilo PostSajilo Post MediaSajilo Post NewsSajiloPost.comजनकपुरधामजनकपुरधाम जेसिज

Discussion about this post

Related Posts

धनुषा : ई–रिक्साभित्र लुकाएर ल्याइएका ८ लाख ८५ हजारका सामान बरामद

धनुषा : ई–रिक्साभित्र लुकाएर ल्याइएका ८ लाख ८५ हजारका सामान बरामद

जनकपुरधाममा दशैं बजार उद्घाटन, १५० स्टलमार्फत सहुलियतमा सामान बिक्री हुने

जनकपुरधाममा दशैं बजार उद्घाटन, १५० स्टलमार्फत सहुलियतमा सामान बिक्री हुने

युवा नेतृत्व विकासमा जेसीजको भूमिका महत्त्वपूर्ण : प्रदेशसभा सदस्य ठाकुर

युवा नेतृत्व विकासमा जेसीजको भूमिका महत्त्वपूर्ण : प्रदेशसभा सदस्य ठाकुर

इन्टरनेटको शुल्क बढेको छैन, बढी रकम लिए कारबाही गर्ने प्राधिकरणको चेतावनी

इन्टरनेटको शुल्क बढेको छैन, बढी रकम लिए कारबाही गर्ने प्राधिकरणको चेतावनी

जसपा नेपालका जनकपुर नगर सचिव प्रशान्त झाले दिए पार्टीबाट राजीनामा

जसपा नेपालका जनकपुर नगर सचिव प्रशान्त झाले दिए पार्टीबाट राजीनामा

अनलाइन ठगीमा सात युवा पक्राउ, नागरिकता र सिमकार्डको दुरुपयोगको आशंका

अनलाइन ठगीमा सात युवा पक्राउ, नागरिकता र सिमकार्डको दुरुपयोगको आशंका

३५ वर्षमै २१ विवाह गरेको भिखारीको दाबी, आठ पत्नीको नाम मात्रै सम्झिन्छन्

३५ वर्षमै २१ विवाह गरेको भिखारीको दाबी, आठ पत्नीको नाम मात्रै सम्झिन्छन्

महोत्तरीको हत्या प्रकरण : तीनजना पुर्पक्षका लागि जेलमा, एकजनालाई धरौटी

महोत्तरीको हत्या प्रकरण : तीनजना पुर्पक्षका लागि जेलमा, एकजनालाई धरौटी

युट्युबर ध्रुव राठी पक्राउ, नयाँ दिल्लीमा इन्टरनेट सेवा बन्द

युट्युबर ध्रुव राठी पक्राउ, नयाँ दिल्लीमा इन्टरनेट सेवा बन्द

चाडपर्व सुरक्षामा रौतहट प्रहरीको कडाइ, ८९७ प्रहरी परिचालन गरिने

चाडपर्व सुरक्षामा रौतहट प्रहरीको कडाइ, ८९७ प्रहरी परिचालन गरिने

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि