nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सिरहाको गोलबजार नगरपालिका नमुना कामकाज गरेर नगरवासीको मन-जित्न सफल

सजिलो पोस्ट सजिलो पोस्ट
अशोज ११, २०७८, १:०६ मध्यान्ह
सिरहाको गोलबजार नगरपालिका नमुना कामकाज गरेर नगरवासीको मन-जित्न सफल

विशुन देव सरदार/सिरहा/असोज ११ गते।सिराहाको गोलबजार नगरपालिकामा धेरैजसो नमुना काम भएको नगरपालिकाका सुचना अधिकारी दिनेश सहनीले जानकारी गराएका छन।

शिक्षा , स्वास्थ्य , सडक , सिचाई ,भौतिक पुर्वाधार जस्तोलाई प्राथमिकतामा राखेर विकास गरिएको नगर प्रमुख देवनाथ साहको भनाई छ।

चालु आर्थिक वर्षमा उल्लेखनीय कामकाजहरू भएको अनुमान लगाउन सकिन्छ।विकास र समृद्धिका निम्ति नगरपालिका कहिल्यै पनि पछि नहट्ने मेयर साहले अभिव्यक्ति दिनु भएको छ। विकासले अबको केही दिनमा समृद्धिको पहिचान निहित अनुभुती साथै यसको पाठ सिकिएको देखिन्छ ।
नगरपालिकाले अहिले सम्पूर्ण स्थानीयहरुको मन जित्न सफल रहेको देखिएको हो ।

नगरपालिकाको मुख्य योजनाहरु तर्फजस्तै :-

-कोभिड अस्पताल निर्माण
-नगरपालिकाको भवन निर्माण
-अधुरो कभर्ड हल निर्माण
-खानेपानी बोर्डिङ्ग जडान- ४५ थान
-सिचाई बोर्डिङ्ग जडान -१८५ थान
-सामुदायिक भवन निर्माण : जम्मा ११
-विद्यालय भवन ९ वटा
-कालो पत्रे सडक ७ ओटा
-आर सिसि ढलान सङ्ख्या १५
-गुम्बा निर्माण २ ओटा
-स्वास्थ्य चौकी भवन १ ओटा
-वडा कार्यालय भवन निर्माणमा थप कार्य जम्मा ४

-कलभर्ट निर्माण ६ थान
-एकीकृत खेलग्राम निर्माण -१
-विद्यालयमा (आई सि टी) प्रयोगशाला जम्मा २ थान।

योसँगै भौतिक पुर्वाधार तथा अन्यहरु जस्तै :-

नाला , नदि-तटबन्ध , सिसिटिभी जडान , बोर्डिङ्ग , सडक कालोपत्रे ,सडक ग्राभेल जस्तो विकासका मेरुदण्ड मानिएका पुर्वाधारहरुलाई खुलेर विकास गरिएको देखिन्छ ।अहिले सम्म नगरपालिकाले गरेको कामहरु समृद्धि निहित रहेको मेयर साहले बताएका छन। अबको केही दिनमा सिरहा जिल्लाको एउटा नमुना नगरपालिका गोलबजार नगरपालिका रुपमा स्थापित हुने भन्नुभएको हो । जनताको मतलाई आत्मसात गर्दै नगरपालिकाका सम्पूर्ण कर्मचारी , जनप्रतिनिधिहरु जनताको इच्छा र चाहना विरुद्ध कुनै असुहाउँदो कार्य नगरेको मेयर देवनाथ साहले बताए ।

Tags: सिरहा खबर

Discussion about this post

Related Posts

जनकपुरधाममा आठवटै जिल्लाका बाल क्लब सञ्जालका पदाधिकारीका लागि क्षमता विकास तालिम सुरु

जनकपुरधाममा आठवटै जिल्लाका बाल क्लब सञ्जालका पदाधिकारीका लागि क्षमता विकास तालिम सुरु

जनकपुरधाम घरजग्गा व्यवसायी संघद्वारा दीपावली, छठ र सामाचकेवाको शुभकामना आदान–प्रदान कार्यक्रम

जनकपुरधाम घरजग्गा व्यवसायी संघद्वारा दीपावली, छठ र सामाचकेवाको शुभकामना आदान–प्रदान कार्यक्रम

युवा मार्गचित्र २०४० सम्बन्धी प्रदेशस्तरीय परामर्श तथा छलफल कार्यक्रम जनकपुरधाममा सम्पन्न

युवा मार्गचित्र २०४० सम्बन्धी प्रदेशस्तरीय परामर्श तथा छलफल कार्यक्रम जनकपुरधाममा सम्पन्न

स्वास्थ्य क्षेत्रका कमजोरी पहिचान गरी सुधार गर्न मन्त्री साहको जोड

स्वास्थ्य क्षेत्रका कमजोरी पहिचान गरी सुधार गर्न मन्त्री साहको जोड

‘१८ करोडको डिल’ बारे भ्रम नफैलाउन सरकारलाई कांग्रेसको चेतावनी

‘१८ करोडको डिल’ बारे भ्रम नफैलाउन सरकारलाई कांग्रेसको चेतावनी

भित्तामा कोरिएका पेन्सिलका दागहरू यसरी हटाउनुहाेस् सजिलै

भित्तामा कोरिएका पेन्सिलका दागहरू यसरी हटाउनुहाेस् सजिलै

समाचार कक्षमै प्रहरी: पत्रकार पक्राउ प्रकरणले प्रेस स्वतन्त्रतामाथि गम्भीर प्रश्न

समाचार कक्षमै प्रहरी: पत्रकार पक्राउ प्रकरणले प्रेस स्वतन्त्रतामाथि गम्भीर प्रश्न

जनकपुरधाममा कानु समाज नेपालको तेस्रो राष्ट्रिय महाधिवेशन सम्पन्न, हजारौँको सहभागिता

जनकपुरधाममा कानु समाज नेपालको तेस्रो राष्ट्रिय महाधिवेशन सम्पन्न, हजारौँको सहभागिता

बेरुजु फर्छ्यौट नगर्ने कार्यालयमाथि कारबाही, असुलीमा कडाइ गर्दै मधेस सरकार

बेरुजु फर्छ्यौट नगर्ने कार्यालयमाथि कारबाही, असुलीमा कडाइ गर्दै मधेस सरकार

धनुषामा दस दिनदेखि बेपत्ता सात वर्षीय बालकको शव क्षतविक्षत अबस्थामा फेला

धनुषामा दस दिनदेखि बेपत्ता सात वर्षीय बालकको शव क्षतविक्षत अबस्थामा फेला

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि