अरुण कुमार यादव/भदौ २९ गते।राष्ट्रिय बालदिवसको अवसरमा आज तिन वटा गाउँपालिकामा बिभिन्न कार्यक्रमको आयोजना गरिएको छ ।
सेभ द चिल्ड्रेनको सहयोगमा सेभ द सप्तरीको आयोजना गरेको कार्यक्रममा हाजरी जवाफ प्रतियोगिता,निवन्ध प्रतियोगिता,त्रिकला प्रतियोगिता,कबिता लेखन प्रतियोगिताको आयोजना गरिएको लैङगिक केन्द्रित परियोजना संयोजक संतोष कुमार यादवले जानकारी दिए ।
उक्त क्रममा जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका,बिष्णुपुर गाउँपालिका र छिन्नमस्ता गाउँपालिकामा आयोजित कार्यक्रममा प्रथम,द्धितिय,तेश्रो,सान्तोना प्राप्त गरेकाहरुलाई शैक्षिक सामग्री प्रदान गरिएको जनाइएको छ।
कार्यक्रममा लिड,कापी र खेलकुद सामग्री सहित शैक्षिक सामाग्रीहरु दिइएको जनाइएको छ।बिभिन्न बालकलबको आयोजनामा कार्यक्रम सम्पन्न भएको थियो ।

















Discussion about this post