nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

रेलका १ सय ६० भन्दा बढी कर्मचारीलाई हाजिरीमा रोक

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ २०, २०७८, १०:५६ मध्यान्ह
आज जनकपुर आउन लागेक्ल रेलको बाहिरी र भित्रि रुप यस्तो छ(हेर्नुहोस तस्वीरमा)

काठमाडौं/भदौ २० गते ।नेपाल रेल्वे कम्पनीले एकैपटक १६० भन्दा बढी कर्मचारीलाई हाजिरी गर्न रोक लगाएको छ । तत्कालीन महाप्रवन्धक गुरु भट्टराईले ज्यालादारीमा प्रतिस्पर्धाविना नै भर्ना गरेका कर्मचारीलाई नयाँ महाप्रवन्धक निरञ्जनकुमार झाले हाजिरीमा रोक लगाएका हुन् ।

योसँगै उनीहरु तत्कालका लागि आफ्नो जिम्मेवारीबाट अलग्गिएका छन् । माधवकुमार नेपाल पक्षको कोटाबाट महाप्रवन्धक नियुक्त भएका झाले यसअघिका महाप्रवन्धकले गरेको नियुक्तिले कम्पनीलाई बोझ मात्रै सिर्जना गरेको आरोप लगाउँदै कर्मचारीलाई हाजिरी गर्न रोकेका हुन् ।

जयनगर-कुर्था खण्डमा रेल चलाउन भन्दै भर्ना गरिएका इन्जिनियरदेखि सुरक्षा गार्डसम्मलाई कम्पनीले हाजिरीमा रोक लगाएको हो । जनकपुर जयनगर रेल कहिलेबाट चलाउने कुरा टुंगो नलागेको भन्दै महाप्रवन्धक झाले उनीहरुलाई हाजिरी नगर्न र गरेमा कम्पनी त्यसको जिम्मवार नहुने भन्दै सूचना निकालेका छन् ।

उनीहरुलाई बसी-बसी तलब खाने अवस्था आएको भन्दै कम्पनीले त्यसरी पारिश्रमिकबापत भुक्तानी गर्नेर कम कम्पनीसँग नभएको बताएको छ ।

कम्पनीले सोझै भर्ना खोजेपछि लोकसेवा आयोगले रोक लगाएको थियो । तर, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले रेल चलाउन जोडबल गरेपछि लोकसेवामर्फत कर्मचारी छनोट प्रक्रिया लामो हुने भन्दै सोझै ज्यालादारीमा भर्ना गरिएको थियो ।

उनीहरुले जनकपुरस्थित कम्पनीको कार्यालयमा हाजिरी मात्रै गरेर पारिश्रमिक बुझिरहेका थिए ।

कर्मचारीहरुले भने कम्पनीको निर्णयविरुद्ध जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र नै बुझाएका छन् । विधिवत काममा खटाएपछि हाजिर रोकेर पारिश्रमिक नदिने कुरा काननसंगत नभएको उनीहरुको दावी छ ।

विदेशी दक्ष जनशक्तिबाट तालिम लिएर रेल सञ्चालन गर्न तयार अवस्थामा रहेका बेला त्यस्ता कर्मचारी हटाएर फेरि तालिम दिन ठूलो आर्थिक भार पर्ने उनीहरुको दावी छ ।

सरकारले नै रेल नचलाएका कारण आफूहरु काम विहीन भएकाले छिटो काममा फर्काएर रेल चलाउन उनीहरुको माग छ ।

भारतको कांकण रेल्वेसँग खरिद भएको करिब एक अर्बको रेल नचलाइ यसको वारेन्टी पिरियड सकिन लागेको छ । यसको मेजर सर्भिसिङ नगरी रेल संचालन गर्न नसनिे भन्दै उनीहरुले सरकारले छिटो गरेर रेल चलाउनुपर्ने माग गरेका हुन् ।

उनीहरुले मन्त्रिपरिषदबाटै स्वीकृति लिएर कम्पनीले आफूहरुलाई भर्ना गरेको भन्दै कामबाट हटाउने र पारिश्रमिक नदिने काम गैरकानुनी हुने दावी गरेका छन् ।स्रोत-अनलाईन खबर

Tags: नेपाल रेल्वे

Discussion about this post

Related Posts

नता समाजवादी पार्टी (जसपा) नेपाल धनुषाको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला असार ९ गते

नता समाजवादी पार्टी (जसपा) नेपाल धनुषाको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला असार ९ गते

बागमतीको बाढीमा फसेका १४ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

बागमतीको बाढीमा फसेका १४ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

देश रास्वपाको हातमा सुरक्षित छ : रवि लामिछाने

देश रास्वपाको हातमा सुरक्षित छ : रवि लामिछाने

राष्ट्रियतामाथि शंका नगर्नुस्, सीमा समस्या आफैँ समाधान गर्छौं : बालेन

राष्ट्रियतामाथि शंका नगर्नुस्, सीमा समस्या आफैँ समाधान गर्छौं : बालेन

रास्वपा कार्यकर्तालाई गगनको सन्देश- आलोचनात्मक चेतना जोगाइराख्नुस्

रास्वपा कार्यकर्तालाई गगनको सन्देश- आलोचनात्मक चेतना जोगाइराख्नुस्

रवि–बालेनको एकतामै रास्वपाको भविष्य छ : बाबुराम भट्टराई

रवि–बालेनको एकतामै रास्वपाको भविष्य छ : बाबुराम भट्टराई

प्रदीप ज्ञवालीले रास्वपा सभापतिमा रवि सर्वसम्मत भन्दा बालेनको ताली

प्रदीप ज्ञवालीले रास्वपा सभापतिमा रवि सर्वसम्मत भन्दा बालेनको ताली

सुशासनको एजेन्डामा रास्वपा र माओवादी सबैभन्दा नजिक : वर्षमान पुन

सुशासनको एजेन्डामा रास्वपा र माओवादी सबैभन्दा नजिक : वर्षमान पुन

रास्वपाले पाएको भोटमा राजसंस्था समर्थकको मत पनि छ : राजेन्द्र लिङ्देन

रास्वपाले पाएको भोटमा राजसंस्था समर्थकको मत पनि छ : राजेन्द्र लिङ्देन

अपूर्ण संविधान परिमार्जन गर्ने समय आएको छ : उपेन्द्र यादव

अपूर्ण संविधान परिमार्जन गर्ने समय आएको छ : उपेन्द्र यादव

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!