nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

गंगा नदीमा तैरिदै आएको काठको बासकभित्र बच्ची रोइरहेको सुनेपछि फेला परिन् २१ दिनकी बालिका

सजिलो पोस्ट सजिलो पोस्ट
असार ४, २०७८, ७:२५ मध्यान्ह
गंगा नदीमा तैरिदै आएको काठको बासकभित्र बच्ची रोइरहेको सुनेपछि फेला परिन् २१ दिनकी बालिका

एजेन्सी । भारतको गाजीपुर स्थित गंगा नदीमा मंगलवार निकै अनौठो घटना भयो । गंगामा एउटा काठका बाकस बग्दै आएको थियो । त्यो काठको बाकस अचम्मको लागेर डुंगा चलाउनेले बाकस वाहिर निकाले । जव उनले बाकस भित्र नवजात शिशु देखे डुंगा चलाउने ब्यक्तिको होस उड्यो ।

बाकसमा एउटा कागज पनि थियो । जसमा बालिकाको जन्मकुण्डली पनि राखिएको थियो । बाकसलाई भगवानको तस्बिरहरुले सजाइएको थियो भने बालिकालाई पनि भगवानहरुमा चढाउने चुनरीमा राखिएको थियो ।

ति डुंगा चलाउने ब्यक्तिले बाकस लिएर घर गए । उनले ति बालिका आफैले पाल्न चाहेका थिए तर कसैले प्रहरीलाई खबर गरिदियो । खबर पाउने बित्तिकै पुलिस तुरुन्त त्यहाँ पुगे र बालिकालाई आशा ज्योति केन्द्रमा लगे । अहिले बालिका पूर्णरुपमा स्वास्थ्य भएको बताइएको छ ।

दादरी घाटमा बस्ने नाविक गुल्लू चौधरीले बालिकालाई नदीमा फेला पारेका थिए । उनले मंगलबार साँझ नदीको किनारमा एउटा काठको बाकस भेट्टाए। जब हामी त्यस बाकसमा गयौं, एक बच्चा रोइरहेको आवाज यसबाट आयो। घाटमा त्यहाँ धेरै व्यक्तिहरू थिए उनले भने। म बाकसको नजिक गएँ किनारामा ल्याए जब सबैले बाकस खोले र देखे, म लगायत सबै छक्क पर्यौँ ।

किनभने बाकस भित्र एउटा सानी बालिका थिइन् । बालिकासंगै राखिएको जन्मकुण्डलीमा उनका नाम पनि गंगा लेखिएको थियो । जन्मकुण्डली अनुसार उनी २१ दिनकी छन् । प्रहरीले बालिकाको परिवारको खोजी सुरु गरेको छ । उत्तर प्रदेश सरकारले उनको पालनपोषणको जिम्मेवारी लिने भएको छ । मुख्यमंत्री योगी आदित्यनाथले बालिकालाई धर्मपुत्री बनाउने घोषणा गरेका छन्। ति बालिकालाई फेला पार्ने डुंगा चालकलाई पनि सुविधाहरु दिने भएका छन् ।

Tags: रोचक विश्व

Discussion about this post

Related Posts

शिवपुरमा लायन्स क्लब गार्गीको आँखा शिविर, १७४ जनाले लिए सेवा

शिवपुरमा लायन्स क्लब गार्गीको आँखा शिविर, १७४ जनाले लिए सेवा

स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी उमेरका सांसदलाई प्रधानमन्त्रीको आग्रह

स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी उमेरका सांसदलाई प्रधानमन्त्रीको आग्रह

११ महिनापछि भारतबाट नेपाली महिला उद्धार, बुवाको जिम्मा लगाइयो

११ महिनापछि भारतबाट नेपाली महिला उद्धार, बुवाको जिम्मा लगाइयो

संविधान दिवसमा मधेश भवनमा बृहत् सरसफाइ

संविधान दिवसमा मधेश भवनमा बृहत् सरसफाइ

मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ जना छनोट

मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ जना छनोट

जनमत पार्टीको अध्यक्षमा सीके राउत निर्विरोध

जनमत पार्टीको अध्यक्षमा सीके राउत निर्विरोध

भदौमा वीरगञ्ज भन्सारले गर्‍याे साढे २३ अर्ब राजस्व संकलन

भदौमा वीरगञ्ज भन्सारले गर्‍याे साढे २३ अर्ब राजस्व संकलन

१५ वर्षदेखि अलपत्र कमला नदीको पुल निर्माणको काम अन्तिम चरणमा

१५ वर्षदेखि अलपत्र कमला नदीको पुल निर्माणको काम अन्तिम चरणमा

माथिल्लो त्रिशूली १ को टनेलभित्रबाट ६ शव निकालियो

माथिल्लो त्रिशूली १ को टनेलभित्रबाट ६ शव निकालियो

राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीबाट महासचिवसहित नौ केन्द्रीय सदस्यले दिए राजीनामा

राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीबाट महासचिवसहित नौ केन्द्रीय सदस्यले दिए राजीनामा

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि