nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

पेट दुखेर झारफुकका लागि पुगेकी महिलालाई झाक्रिले जे गरे !

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ ३०, २०७८, ९:०४ मध्यान्ह
आफैले पढाउने एक १३ वर्षीया बालिकालाई यौ-न दुर्व्यवहार गरेको आरोपमा  दुई शिक्षक प-क्रा-उ

काठमाडौं । तन्त्र विद्याका नाममा एक महि’ला यौ’न सि’कारीको सि’कार भ’एकी छिन् ।

भारत, उत्तर प्रदेशको मथुरा जिल्लाबाट एक आश्चर्यजनक घटना बाहिर आएको हो । वास्तवमा त्यहाँको बरातना क्षेत्रको गाउँमा एक तान्त्रिकले विवाहित महिलालाई आ’फ्नो यौ’न प्या’स मे’टाउनका लागि प्रयोग गरेको खुलेको छ ।

आरोपका आधारमा प्रहरीले अुसन्धान थालेको छ । उत्तर प्रदेश प्रहरीले दिएको जानकारी अनुसार तान्त्रिक नरेन्द्र आफ्नो साथी सन्दीप तोमरसँगै गाउँमा आएका थिए ।

बिहीबार गाउँलेहरूलाई झारफुक पनि गरेका थिए । उनको वहकावमा एक महिला पनि आईन् । तान्त्रिकले ति महिलालाई राति भेट्न आउँनु भनेका थिए ।

प्रहरीले आरोप लगाएको छ कि पीडित जब राति तान्त्रिकले तोकिएको ठाउँमा पुगिन् तब उपचारका नाममा यौ’न प्या’स मे’टाउने का’म ग’रियो ।

बरसाना प्रहरी चौकीका इन्स्पेक्टर आजाद पाल सिंहले महिलाको उजुरीका आधारमा प्रहरीले ति तान्त्रिकका साथीलाई पक्राउ गरेको जानकारी दिएका छन् ।

तर ती तान्त्रिक गाउँबाट फरार हुन सफल भए । उनले भने, ‘तान्त्रिकलाई पक्रन प्रयास भइरहेको छ ।’ ति महिलालाई मेडिकल जाँचको लागि पठाइएको छ । दोषीमाथि कडा कारबाही गरिने प्रहरीले आश्वासन पनि दिएको छ ।

उनले तान्त्रिक देखेपछि आफ्नो पेट दुख्ने, राति सपना राम्रो नदेख्ने भन्दै झारफुकका लागि आग्रह गरेकी थिइन् ।

झाक्रिले यसको उपचार राति मात्र हुने भन्दै राति बोलाएका थिए । त्यसपछि झाक्रिले तोकको ठाउँमा महिला पुगिन् । त्यहाँ उपचारभन्दापनि झाक्रिले आ’फ्नो यौ’न प्या’स मे’टाउने का’म ग’रे । महिलालाई बच्चा बस्ने डर भयो ।

त्यसपछि सबै कुरा घरमा बताईन् । श्रीमानको साथ पाएपछि उनी प्रहरीसम्म पुगिन् । महिलाको उजुरी परेपछि अहिले घटनाको अनुशन्धान सुरु भएको छ ।

Tags: रोचक विश्व

Discussion about this post

Related Posts

शिवपुरमा लायन्स क्लब गार्गीको आँखा शिविर, १७४ जनाले लिए सेवा

शिवपुरमा लायन्स क्लब गार्गीको आँखा शिविर, १७४ जनाले लिए सेवा

स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी उमेरका सांसदलाई प्रधानमन्त्रीको आग्रह

स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी उमेरका सांसदलाई प्रधानमन्त्रीको आग्रह

११ महिनापछि भारतबाट नेपाली महिला उद्धार, बुवाको जिम्मा लगाइयो

११ महिनापछि भारतबाट नेपाली महिला उद्धार, बुवाको जिम्मा लगाइयो

संविधान दिवसमा मधेश भवनमा बृहत् सरसफाइ

संविधान दिवसमा मधेश भवनमा बृहत् सरसफाइ

मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ जना छनोट

मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ जना छनोट

जनमत पार्टीको अध्यक्षमा सीके राउत निर्विरोध

जनमत पार्टीको अध्यक्षमा सीके राउत निर्विरोध

भदौमा वीरगञ्ज भन्सारले गर्‍याे साढे २३ अर्ब राजस्व संकलन

भदौमा वीरगञ्ज भन्सारले गर्‍याे साढे २३ अर्ब राजस्व संकलन

१५ वर्षदेखि अलपत्र कमला नदीको पुल निर्माणको काम अन्तिम चरणमा

१५ वर्षदेखि अलपत्र कमला नदीको पुल निर्माणको काम अन्तिम चरणमा

माथिल्लो त्रिशूली १ को टनेलभित्रबाट ६ शव निकालियो

माथिल्लो त्रिशूली १ को टनेलभित्रबाट ६ शव निकालियो

राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीबाट महासचिवसहित नौ केन्द्रीय सदस्यले दिए राजीनामा

राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीबाट महासचिवसहित नौ केन्द्रीय सदस्यले दिए राजीनामा

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि