काठमाडौं । भारतमा अ’प्रिय घटना घटेको छ । राति सुतिरहेको बेला छिमेकका एक पुरुषले महिलाको क’र’णी गरेका छन् । यो घटना भारतको नो’एडाको बु’द्ध नगरको हो ।महिला घरको काम सकेर सु’त्नलाई आफ्नो कोठमा गइन् ।
उनका श्रीमान केहिबेर छत्तमा बस्नका लागि भनेर गएका थिए । त्यहीबेला रिं’कु नाम गरेका छिमेकी महिलाको कोठामा पसे ।महिला चि’च्या’उ’न खोज्दा रिंकुले उनलाई ज्या’न मा’र्ने ध’म्कि दि’ए’र उनको क’र’णी गरे । घ’टना पछि उनीहरुले प्रहरीकोमा उ’जुरी दिए । प्रहरीले रिं’कुलाई पक्राउ गरेर घटना बारे अनुसन्धान गरिरहेको छ ।





















Discussion about this post