nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

प्रदेश २ का ५ सहित ७ जना नक्कली डाक्टर पक्राउ

सजिलो पोस्ट सजिलो पोस्ट
बैशाख ६, २०७८, ९:४० मध्यान्ह
प्रदेश २ का ५ सहित ७ जना नक्कली डाक्टर पक्राउ

काठमाडौँ,बैैैशाख ६ गते।नक्कली प्रमाणपत्र पेश गरेर काम गरिरहेका ७ जना ‘नक्कली चिकित्सक’लाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा डा. दिपेन्द्र गौतम,सुभाष प्रताप साह, मोहम्मद शाहिद राजा, अखिलेश कुमार देव, पल्लवी सिंह, फराज हुसेन खाँ र मोहमद सद्दिक रहेका छन् । उनीहरुले बंगलादेशमा एमबीबीएस अध्ययन गर्न जान एसएलसीको मार्कसिटमा योग्यता नपुगेपछि नाम, जन्ममिति, प्राप्तांक लगायत विवरण किर्ते गरेर नेपाल मेडिकल काउन्सिलबाट स्वीकृत लिएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ परेका उनीहरुलाई आज पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो ।

प्रहरीका दीपेन्द्र गौतम रुकुम पश्चिमको चौरजहारी अस्पतालमा कार्यरत रहेका थिए । यसैगरी महोत्तरी सरपल्लो वडा नं ६ घर भई हाल जिल्ला जनकपुर उपमहानगरपालिका वडा नं- ७, जिरोमाईल बस्ने सुभाष प्रसाद साह जनकपुर चिल्ड्रेन हस्पिटलमा कार्यरत थिए ।

यस्तै सप्तरी, बिष्णुपुर गा.पा.वडा नं-२ घर भई हाल मोरङ विराटनगर म.न.पा वडा नं-५ सम्झनाचोक बस्दै आएका २८ वर्षीय मोहमद सिद्दिकलाई आइतबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । धनुषा, सवैला न.पा. वडा नं- ५ घर भई हाल ललितपुर महानगरपालिका वडा नं- २ महालक्ष्मीथान बस्दै आएका २८ वर्ष मोहम्मद शाहिद राजा पक्राउ परेका छन् । उनी दिर्घायू हस्पिटल चाबहिलमा कार्यरत थिए ।

यसैगरी सप्तरी सकरपुरा वडा नं १ घर भई हाल जिल्ला मोरङ महानगरपालिका वडा नं- ३ बरगाछी बस्दै आएका अखिलेश कुमार देव पक्राउ परेका हुन् । त्यस्तै महोत्तरी मनरा वडा नं ५ घर भई हाल भक्तपुर मध्यपुर ठिमी नगरपालिका वडा नं-२ आदर्श बस्ती बस्दै आएका २७ वर्षीय पल्लवी सिंहलाई आइतबार पक्राउ गरेको हो ।पल्लवी भने अहिले किस्ट कलेजमा अध्यानरत छिन्।ललितपुर महानगरपालिका-२ सानेपा बस्दै २९ वर्षीय फराज हुसेन खाँ लाई पक्राउ गरेको प्रहरीले जनाएको हो ।

Tags: पक्राउ

Discussion about this post

Related Posts

मधेश सरकारको भ्रष्टाचारमा नयाँ नीति : तीन दिनकै भ्रमणमा बिल बिना नै एक महिनाको तलब

मधेश सरकारको भ्रष्टाचारमा नयाँ नीति : तीन दिनकै भ्रमणमा बिल बिना नै एक महिनाको तलब

हिसाब नमिल्दा रौतहटका १२ पालिकाको खाता रोकियो

हिसाब नमिल्दा रौतहटका १२ पालिकाको खाता रोकियो

हिउँदमा विद्युत् आपूर्ति सहज बनाउन गृहकार्य भइरहेको छ: मन्त्री श्रेष्ठ

हिउँदमा विद्युत् आपूर्ति सहज बनाउन गृहकार्य भइरहेको छ: मन्त्री श्रेष्ठ

झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सुरु, ४ लाख ८५ हजारलाई दिइने

झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सुरु, ४ लाख ८५ हजारलाई दिइने

कंगोमा इबोला भाइरसविरुद्ध स्वास्थ्यकर्मीलाई खोप लगाउन सुरु

कंगोमा इबोला भाइरसविरुद्ध स्वास्थ्यकर्मीलाई खोप लगाउन सुरु

नेपाली कांग्रेसको वडा अधिवेशन आज पनि जारी रहने, ७३ जिल्लामा सम्पन्न

नेपाली कांग्रेसको वडा अधिवेशन आज पनि जारी रहने, ७३ जिल्लामा सम्पन्न

सरोगेसीको आवरणमा नेपाली महिलाको तस्करी : सीमापार नेटवर्कदेखि करोडको सौदासम्म

सरोगेसीको आवरणमा नेपाली महिलाको तस्करी : सीमापार नेटवर्कदेखि करोडको सौदासम्म

विश्व शान्ति दिवस, बिभिन्न कार्यक्रम गरी मनाइदैँ

विश्व शान्ति दिवस, बिभिन्न कार्यक्रम गरी मनाइदैँ

मधेश प्रदेश सरकारले आर्थिक लेनदेनमा कर्मचारी सरुवा गरेको आरोप

चौतर्फी आलोचनापछि स्वास्थ्यका अस्थायी कर्मचारीको दरबन्दी स्वीकृत

प्रदेश २: प्रादेशिक अस्पताललाई  कोरोना संक्रमित बिरामीलाई निजी अस्पतालमा नपठाउन र दैनिक विवरण पेश गर्नु अन्तरिम आदेश

जनकपुरधाम स्थित प्रादेशिक अस्पतालका चिकित्सक माथि हातपात गरेको आरोपमा दुई जना पक्राउ

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि