nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

नववर्ष २०७८ सालको शुभकामना सहित ; पत्रकार विसुन देव सरदार

सजिलो पोस्ट सजिलो पोस्ट
२०७७ चैत्र ३१, मंगलवार २०:४५
नववर्ष २०७८ सालको शुभकामना सहित ; पत्रकार विसुन देव सरदार

सिरहा-लहान / चैत्र -३१ गते।आज ०७७ साल अन्त्य सँगै भोलिबाट ०७८ शुरुआत हुनेछ ।उक्त अवसरमा नेपालमा हरेक वर्ष नववर्ष अर्थात नयाँ साल मनाउने प्रचलन रहेको छ। बुधबार र बिहीबार १/२ नयाँ साल र जुडशितलका दिन सरकारले सार्वजनिक विदा समेत दिइएको छ।

उक्त अवसरमा पत्रकार सरदार नववर्ष २०७८ सालको शुभकामना दिदै २०७८ सालको उपलक्ष्यमा देश तथा विदेश रहनु हुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख , शान्ति , समृद्धि सुस्वासथ्य , दिर्घायु , आपसीभाइचारा , बढोत्तरी एवंम उतोरोत्तर प्रगतिको कामना सहित सम्पूर्ण विश्वमा नै शान्ति होस भनी पत्रकार विसुन देव सरदारले हार्दिक शुभकामना दिनुभएको छ।

मैले समाचारकै लागि मात्रै पत्रकारितामा आएको होइन , यो मेरो सामाजिक रुपान्तरणको अभियान पनि हो ।त्यसैले अव उक्त अभियानमन थप सक्रिय र सशक्त भएर निर्भिकतापुर्वक खटिने प्रतिवद्धता छ। यहाँहरुको सबैको समन्वय , साथ , सहकार्य , सद्भाव , माया र शुभेच्छा निरन्तरता रहोस् ।

म विगत ४ साल देखि यस क्षेत्रमा प्रवेश गरेसँगै नवसंग्राम दैनिक पत्रिका , रेडियो सौगात ८८.१ मेघाहर्ज लहानमा हालसम्म कार्यरत छु। सो सँगै अनलाइन न्युजहरु सिरहा टाइम्स , सजिलो पोष्ट , मधेस टप , सप्तरी टुडे , नेपाल पोष्ट दैनिक , जनप्रभास , सुरक्षा खवर लगायतका अनलाइनहरुको दैनिक सम्वादाताको रुपमा छु।

नयाँ साल २०७८ मा उल्लेखित अनुरोध पाल्ना गरिदिन हुन सादर अनुरोध गर्दछु ।

” सडक छेउ / छाउ गाई बस्तु बांध्ने प्रवृत्ति सुधार गरौँ ।”

” खुल्ला दिसापिसाब नगरौं / नगराअौं ।”

” विद्यालय बाहिर रहेका छात्र/छात्रालाई अनिवार्य विद्यालय पठाअौं।”

” विकास कार्यमा हाते मालो गरी नमुना गाउँ र नगरपालिका निमार्णको निमित्त एक जुट होअौं ।”

” महिला अधिकार सुनिश्चित गरौँ ।”
लैङ्गगिक विभेद , जातीय छुवाछूत नगरौं / नगराँऊ ।”

” बाल विवाह नगरौं / नगराँऊ।”
” दाइजो प्रथा अन्तय गरौँ , श्रम शोषण नगरौं ।”
” बाल अधिकार सुनिश्चित गरौँ ।” सम्पूर्णमा भावपुर्ण अनुरोध । जय मातृभुमि नेपाल ।

Tags: ब्लग

Discussion about this post

Related Posts

कहिले सुधार हाेला ऐतिहासिक छिन्नमस्ता भगवति मन्दिरको अवस्था…?

कहिले सुधार हाेला ऐतिहासिक छिन्नमस्ता भगवति मन्दिरको अवस्था…?

किन र कस्ता मान्छेले अरुको चाकडी गर्छ ?

किन र कस्ता मान्छेले अरुको चाकडी गर्छ ?

कर्मचारीको तलब मासिक २ हजार बढ्यो,विद्यालय तहका कर्मचारीको न्यूनतम तलब १५ हजार

सरकारी निकायमा घुस्याहा कर्मचारीको बिगबिगी,कहाँका कर्मचारीले कोमार्फत खान्छन् घुस ?

ध्वनि प्रदूषणले दिक्क जनकपुरवासी

ध्वनि प्रदूषणले दिक्क जनकपुरवासी

अब लघुवित्त वित्तीय संस्थाहरुले कर नतिराैँ, बहिष्कार गराैँ : अर्जुन प्रसाद पोखरेल

अब लघुवित्त वित्तीय संस्थाहरुले कर नतिराैँ, बहिष्कार गराैँ : अर्जुन प्रसाद पोखरेल

दलितसमुदायको विकास उन्नति संरक्षणकालागि ठोस नीति कार्यक्रमको खाँचो (सम्पादकीय)

दलितसमुदायको विकास उन्नति संरक्षणकालागि ठोस नीति कार्यक्रमको खाँचो (सम्पादकीय)

अरुको छोरी माल, तिम्रो छोरी लक्ष्मी ?

अरुको छोरी माल, तिम्रो छोरी लक्ष्मी ?

देशमा सत्ता ल्याउन राजनिती दलहरुले गठबन्धन गरेको हो: प्रतिनिधि सभा सदस्य सुरेश चन्द्र दास

देशमा सत्ता ल्याउन राजनिती दलहरुले गठबन्धन गरेको हो: प्रतिनिधि सभा सदस्य सुरेश चन्द्र दास

समाज रुपान्तरणमा माओवादी केन्द्रको ठुलो भुमिका छ: नेता महतो

समाज रुपान्तरणमा माओवादी केन्द्रको ठुलो भुमिका छ: नेता महतो

नेपालकै प्रसिद्ध शक्तिपीठ सप्तरीको छिन्नमस्ता मन्दिरबाट भगवतीको चाँदीको मुकुट चो री

सप्तरी : ७०० वर्षको इतिहास बोकेको सप्तरीको छिन्नमस्ता सखडेश्वरी भगवती

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८६२५४४३८८/९८००८६६५५५
Email : [email protected]
Website : www.sajilopost.com

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह
सम्पादक-विशुन देव सरदार
न्युज डेस्क :-गिरिजानन्द साह

धनुषा सम्बाददाता-संजिप कुमार साह
महोत्तरी सम्बाददाता-गिरिजानन्द साह
सिरहा सम्बाददाता-महेश सिंह
सप्तरी सम्बाददाता-अजय कुमार मन्डल (आदित्य अजय)

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि