nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

रौतहटमा सालको अवैध काठ बरामद, तस्कर भने फरार

सजिलो पोस्ट सजिलो पोस्ट
माघ २७, २०७७, ७:११ मध्यान्ह
रौतहटमा सालको अवैध काठ बरामद, तस्कर भने फरार

रौतहट,माघ २७ गते।रौतहटस्थित सशस्त्र वन गस्ती टोलीले पाँच वटा साईकलमा सालको  अवैध गोलियाकाठ बरामद गरेको छ । डिभिजन वन कार्यालय चोंचाका प्रमुख राजेश साहको नेतृत्वमा गएको गस्ती टोलिले गएराती गुजरा नगरपालिकाको मैढा  टोल नजिकै छ वटा साइकलमा छ वटा सालको गोलिया काठ बरामद गरेको हो ।

बरामद काठ  २९ कयु।फिट भन्दा बढी रहेको प्रमुख साहले बताएका छन । अवैध रुपले वनबाट काठ लगेको सूचनाको आधारमा गएको गस्ती टोलीलाई देखेर काठ तस्कर भने फरार भएका थिए ।  यसअघि सोमबार राति पनि  बलुवा टोलको नहरबाट एकथान साइकल र गोलिया काठ ८ क्युफिट  बरामद गरेको थियो ।

बरामद काठ र साइकल डिभिजन वन कार्यालय चोंचामा राखिएको तथा तस्करको खोजी भैरहेको जिल्ला वन कार्यालय रौतहटले जनाएको छ ।

Tags: रौतहट खबर

Discussion about this post

Related Posts

धनुषा : ई–रिक्साभित्र लुकाएर ल्याइएका ८ लाख ८५ हजारका सामान बरामद

धनुषा : ई–रिक्साभित्र लुकाएर ल्याइएका ८ लाख ८५ हजारका सामान बरामद

जनकपुरधाममा दशैं बजार उद्घाटन, १५० स्टलमार्फत सहुलियतमा सामान बिक्री हुने

जनकपुरधाममा दशैं बजार उद्घाटन, १५० स्टलमार्फत सहुलियतमा सामान बिक्री हुने

जनकपुरधाम जेसिजको जेसिज सप्ताह २०२६ भव्यताका साथ सम्पन्न

जनकपुरधाम जेसिजको जेसिज सप्ताह २०२६ भव्यताका साथ सम्पन्न

युवा नेतृत्व विकासमा जेसीजको भूमिका महत्त्वपूर्ण : प्रदेशसभा सदस्य ठाकुर

युवा नेतृत्व विकासमा जेसीजको भूमिका महत्त्वपूर्ण : प्रदेशसभा सदस्य ठाकुर

इन्टरनेटको शुल्क बढेको छैन, बढी रकम लिए कारबाही गर्ने प्राधिकरणको चेतावनी

इन्टरनेटको शुल्क बढेको छैन, बढी रकम लिए कारबाही गर्ने प्राधिकरणको चेतावनी

जसपा नेपालका जनकपुर नगर सचिव प्रशान्त झाले दिए पार्टीबाट राजीनामा

जसपा नेपालका जनकपुर नगर सचिव प्रशान्त झाले दिए पार्टीबाट राजीनामा

अनलाइन ठगीमा सात युवा पक्राउ, नागरिकता र सिमकार्डको दुरुपयोगको आशंका

अनलाइन ठगीमा सात युवा पक्राउ, नागरिकता र सिमकार्डको दुरुपयोगको आशंका

३५ वर्षमै २१ विवाह गरेको भिखारीको दाबी, आठ पत्नीको नाम मात्रै सम्झिन्छन्

३५ वर्षमै २१ विवाह गरेको भिखारीको दाबी, आठ पत्नीको नाम मात्रै सम्झिन्छन्

महोत्तरीको हत्या प्रकरण : तीनजना पुर्पक्षका लागि जेलमा, एकजनालाई धरौटी

महोत्तरीको हत्या प्रकरण : तीनजना पुर्पक्षका लागि जेलमा, एकजनालाई धरौटी

युट्युबर ध्रुव राठी पक्राउ, नयाँ दिल्लीमा इन्टरनेट सेवा बन्द

युट्युबर ध्रुव राठी पक्राउ, नयाँ दिल्लीमा इन्टरनेट सेवा बन्द

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com

 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि