nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

गोलबजारमा ऐतिहासिक सरसफाईको शुरुवात, आफनो ठाँउबाट विकासको शुरु हुनुपर्छः अभियन्ता रामरिझन यादव

सजिलो पोस्ट सजिलो पोस्ट
मंसिर २५, २०७७, ९:३० मध्यान्ह
गोलबजारमा ऐतिहासिक सरसफाईको शुरुवात, आफनो ठाँउबाट विकासको शुरु हुनुपर्छः अभियन्ता रामरिझन यादव

संजय यादव, सिरहा।सिरहाको गोलबजार नगरपालिका ८ मा ऐतिहासिक सरसफाईको बिहिवार शुरुवात भएको छ । स्थानिय सामाजिक अभियन्ता एवं जनता समाजवादी पार्टी नेपालका केन्द्रीय अनुशासनन आयोगका सदस्य डा. जयनारायण यादवको आयोजनामा गोलबजार नगरपालिका ८(साबिक गाविस चन्द्रलालपुर ६)मा भएको चियापान भेटघाट तथा टोल सरसफाई कार्यक्रमको ऐतिहासिक शुरुवात गाँउबाट भएको छ । कार्यक्रममा सामाजिक अभियन्ता एवं जसपा नेपालका केन्द्रीय सदस्य रामरिझन यादवले आफनो गााउटोलको विकास गर्न नसक्नेले देशको विकास गर्न नसक्ने बताए । पूर्व प्रधानमंत्री डा. बाबुराम भट्टराईको प्रेस सल्लाहकार तथा लेखक समेत रहनु भएको यादवले आफनो गाँउलाई कसरी नमूना बनाउने सबैले आजै देखि नै अठोट लिन अनुरोध गरे । कार्यक्रमलाई सम्बोधन गर्दै यादवले भने, बस्ने घर जति सफा र राम्रो भए पनि बाटोघाटो फोहर र दुषित भए घर सफाईको खासै मतलब नरहने बताए । 

त्यस्तै जसपा नेपालका अर्का केन्द्रीय सदस्य अजिरमान थापाले शिक्षको आभावले सरसफाई सम्बन्धी समस्याहरु आएको बताए । थापाले भने, सरसफाई अभियानमा आजै देखि जुटन समस्त गा्रमवासीहरुमा अनुरोध गरे । ब्यक्तिगत सरसफाई गरेर मात्र पुग्दैन, सामुहिक सरसफाई गर्नु नितान्त आवश्यकता रहेको र यसबाट नै तपाई कति शिक्षित हुनु भएको कुराले प्रष्ट हुन्छ । 

सरसफाईको लागि अहोरात्र खटदै र देशलाई सरसफाईयुक्त बनाएर नै रहने योजनामा हरबखत लागिरहनु हुने सरसफाई अभियन्ता धिरेन्द्र साहले भने, हाम्रो समाजमा सामाजिक का्रन्ति हुन नसकेर सरसफाईको क्षेत्रमा निकै नै पछाडी परेको बताए । उनले भने, सरसफाईको क्रान्तिलाई सबैले मिलेर गरे मात्र सफलता मिल्ने बताए । सरसफाईयुक्त गर्ने टवाईलेट, किचेन, वरिपरिका सरसफाईको ब्यवस्थापन गर्नसके सरसफाई हुने बताए । सरसफाई अभियानको लागि आफनो गाँउटोलबाट उठन सबैमा आहवान पनि गरे ।

चियापान पश्चात कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभावहरुसंगै हरिनारायण यादव, सूर्यनारायण यादव, रामनारायण यादव, राजेन्द्र सदा, कपिलदेव सदा, रामपरिक्षण यादव, रामदयाल यादव, देवनारायण महतो, रामकुमार सिंह, रामरिझन महतो, राजेश्वर यादव लगायत समस्त ग्रामवासी युवाहरुले हात हातमा झारु, कोदालो, बेल्चा लिई सरसफाई सम्बन्धी नाराहरु घनकाउदै डा. जयनारायण यादवको निवास अगाडीको सडक हुँदै पूर्व पश्चिम सडकको मुसहरी देखि मैनावती नदीको किनार सम्म सरसफाई गरे । 

सरसफाई कार्यक्रममा स्थानिय गाँउलेहरुमो उल्लेख्य र सकृय सहभागिता देखिएको थियो । कार्यक्रमलाई समापन गर्दै अभियन्ता डा. यादवले कार्यक्रममा सहभागि समपूर्ण महानुभाव र गा्रमवासीहरुलाई धन्यवाद ज्ञापन गरे । डा. यादवले भने, यस किसिमको कार्यक्रम प्रत्येक हप्ताको बिहिवार बिहान ८ बजे देखि गर्न सबैमा सल्लाह र सुझाव दिए ।

Tags: सरसफाइ

Discussion about this post

Related Posts

मानसिक स्वास्थ्य तथा मनोसामाजिक सेवा सम्बन्धी समीक्षा गोष्ठी जनकपुरधाममा सम्पन्न

मानसिक स्वास्थ्य तथा मनोसामाजिक सेवा सम्बन्धी समीक्षा गोष्ठी जनकपुरधाममा सम्पन्न

आमसञ्चार प्राधिकरण, मधेश प्रदेशमा दर्ता रहेको अनलाईनको सम्पादकहरु संग अन्तरक्रिया कार्यक्रम सम्पन्न

आमसञ्चार प्राधिकरण, मधेश प्रदेशमा दर्ता रहेको अनलाईनको सम्पादकहरु संग अन्तरक्रिया कार्यक्रम सम्पन्न

७ वर्षपछि राजर्षि जनक विश्वविद्यालयको आफ्नै भवन निर्माण प्रक्रिया सुरु

७ वर्षपछि राजर्षि जनक विश्वविद्यालयको आफ्नै भवन निर्माण प्रक्रिया सुरु

प्रचण्ड गर्मीमा पंखाविहीन कक्षा, शिक्षक अभावले विद्यार्थीको पढाइ प्रभावित

प्रचण्ड गर्मीमा पंखाविहीन कक्षा, शिक्षक अभावले विद्यार्थीको पढाइ प्रभावित

यी हुन विश्वका सबैभन्दा धनी कम्पनि, मस्कले स्पेश एक्स ७ औं नम्बरमा

यी हुन विश्वका सबैभन्दा धनी कम्पनि, मस्कले स्पेश एक्स ७ औं नम्बरमा

चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत

चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत

सप्तरीमा चिसोले कठ्याग्रिएर मृत्यु हुनेको संख्या दुई पुग्यो

बारामा घरको छतबाट खसेर एक जनाको मृत्यु

सातै प्रदेशको बजेट सार्वजनिक, विकासदेखि रोजगारीसम्मका कार्यक्रम प्राथमिकतामा

सातै प्रदेशको बजेट सार्वजनिक, विकासदेखि रोजगारीसम्मका कार्यक्रम प्राथमिकतामा

मेथी, अमला र फूलबाट बनाउनुस विशेष तेल, जसले राेक्छ कपाल झर्न

मेथी, अमला र फूलबाट बनाउनुस विशेष तेल, जसले राेक्छ कपाल झर्न

आगामी ३ दिन तातो लहर चल्ने, यी हुन बढी प्रभावित १७ जिल्ला

आजको मौसमः तराईमा आंशिक बादल लागे पनि गर्मी अत्याधिक हुने

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!