nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

खेलकूदबाट समाजमा एकता बलियो हुन्छ : कानुन मन्त्री यादव ।

सजिलो पोस्ट सजिलो पोस्ट
मंसिर १३, २०७७, १२:३५ मध्यान्ह
खेलकूदबाट समाजमा एकता बलियो हुन्छ : कानुन मन्त्री यादव ।

राजेश कुमार यादव /जनकपुरधाम।प्रदेश नं. २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादवले खेलकूदबाट विभिन्न समाजलाई एकतावद्ध गर्न सकिने बताएका छन् ।युवा हरुको खेलबाट समाज र विकासमा रूपान्तरन दीर्घकालीन परिवर्तन प्रदेश लाइ एकतावद्व गर्ने सकिन्छ बताए ।

धनुषाको मिथिला विहारी नगरपालिका वडा न; ८ कचुरीमा प्रदेश स्तरिय तेस्राे खुल्ला पुरुष भलिबल प्रतियोगिता सप्पन्न भएको छन।

प्रदेश स्तरिय तेस्राे खुल्ला पुरुष भलिबल प्रतियोगितामा कटरैट टिम लाई हराउदै प्रथम उपाधी प्रदेश प्रहरीको टीमले कब्जा गरिएको छ । प्रथम पुरस्कारमा एकलाख रुपैयाँ र शिल्ड विजेता टिम लाई आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कमार यादव द्वारा प्रदेश प्रहरी टिम लाई दिएको छ।

दोस्रो बिजेता कटरैट टिम भएको छ, कटरैट टिम लाई पचास हजार र सिल्ड दिएको छ । तेस्रो ब्रदर जनकपुर टिम भएको छ ।

प्रमुख अतिथि मन्त्री यादव कार्यक्रम मा बोल्दै स्वास्थ का लागि खेलकुद राष्ट्का लागि खेलकुद शान्ति का लागि खेलकुद नाराको साथ युवा हरुलाई जगरुक्त गरेको हो ।

मिथिला बिहारी ना.पा. ८ कचुरीमा झण्डा मेलाको उपलक्षयमा आयोजक आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयाेगमा प्रदेश स्तरिय तेस्रो खुल्ला पुरुष भलिबल प्रतियोगिता सम्पन्न भायोको छन् ।

अब आउने वाला दिनमा खेलाडी हरुको लागि प्रदेश सरकार ले पाँचलाख रूपया सम्मको पुरस्कार व्यवस्था गर्न भनाइ छ ।

कार्यक्रम सभागी मिथिला विहारी नगरपालिका नगर प्रमुख अनिल कुमार यादव र वाड अध्यक्ष जीव छ यादव , ललित मण्डल ,झण्डा मेलाका अध्यक्ष मनोहर यादव, भलिबल निरनायक भरत यादव, रेफरी श्रीप्रसाद यादव , महिला न्तृय सिता देवी यादव, भूपू विल्टु यादव, युवा नेता जसपा जिल्ला सचिब अबधेश यादव , सुरेन्द्र यादव , अमर यादव , सुदिप यादव ,योगनरायण यादव, लगायतका पदधकारी युवा हरुको विशेष सभागित थियो ।

स्वास्थ का लागि खेलकुद राष्ट् को लागि खेलकुदको नारा सहित यूवा हरुको हाउसाला समेत बढाएका छन् ।

Tags: खेलकुद

Discussion about this post

Related Posts

सर्भेयरलाई पेशागत मर्यादा र व्यावसायिकता कायम गर्न प्राधिकरणको जोड

सर्भेयरलाई पेशागत मर्यादा र व्यावसायिकता कायम गर्न प्राधिकरणको जोड

नेपाल भन्दा २० किमी पर तिब्बतमा हिम चट्टान पहिरो जाँदा बाढीः बिपद प्राधिकरण

नेपाल भन्दा २० किमी पर तिब्बतमा हिम चट्टान पहिरो जाँदा बाढीः बिपद प्राधिकरण

तिब्बतको बाढी प्रकोप प्रति चिनियाँ राष्ट्रपतिको बिशेष निर्देशन

तिब्बतको बाढी प्रकोप प्रति चिनियाँ राष्ट्रपतिको बिशेष निर्देशन

भोटेकोशी र त्रिशुलीका तटिय तीन जिल्ला ‘संकटग्रस्त क्षेत्र घोषणा

भोटेकोशी र त्रिशुलीका तटिय तीन जिल्ला ‘संकटग्रस्त क्षेत्र घोषणा

रसुवा र नुवाकाेटकाे तटीय क्षेत्रमा धेरै मानवीय क्षतिः नुवाकोट सहायक प्रजिअ

रसुवा र नुवाकाेटकाे तटीय क्षेत्रमा धेरै मानवीय क्षतिः नुवाकोट सहायक प्रजिअ

रसुवा बाढीः खोज तथा उद्धारमा १२ हेलिकोप्टर परिचालन

रसुवा बाढीः खोज तथा उद्धारमा १२ हेलिकोप्टर परिचालन

प्रगति विवरण बुझाउने बालबालिका समितिको निर्णय 

प्रगति विवरण बुझाउने बालबालिका समितिको निर्णय 

राजामौलीको ‘वाराणसी’ अब ५० बढी भाषामा हुनेछ रिलिज

राजामौलीको ‘वाराणसी’ अब ५० बढी भाषामा हुनेछ रिलिज

केही मानिसहरूलाई अरूको तुलनामा लामखुट्टेले बढी टोक्छन्, यस्तो छ बैज्ञानिक कारण

केही मानिसहरूलाई अरूको तुलनामा लामखुट्टेले बढी टोक्छन्, यस्तो छ बैज्ञानिक कारण

नामी भिगो ई२को विशेष अफर सकियो, अब एमआरपीमै बुकिङ, मूल्य कति ?

नामी भिगो ई२को विशेष अफर सकियो, अब एमआरपीमै बुकिङ, मूल्य कति ?

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि