जनकपुरधाम।धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईमा कोरोना संक्रमण पुष्टि भएको छ ।प्रमुख जिल्ला अधिकारी भट्टराईलाई रुघाखोकी र शरीर दुखेपछि पीसीआर गराउँदा उनको पनि रिपोर्ट पोजिटिभ आएको हो । संक्रमण पुष्टि भएलगत्तै सचेतक साह होम आइसोलेसनमा छन् । आफ्नो स्वास्थ्यमा अहिले खासै समस्या नरहेको उनको भनाइ छ । त्यस्तै भट्टराई पनि कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलसनमै रहेको सहायक प्रमुख जिल्ला अधिकारी दीपक कोइरालाले बताएका छ्न ।साभार-रातोपाटी
Discussion about this post