महेश सिंह,सिरहा।पछिल्लो समय राहत वितरण गरेर चर्चामा आएका समाज सेबि महेश चौधरी र संगीता कर्माचार्यले पुनः डाेम बस्तीमा राहत वितरण गर्न थालेका हुन्।
गरीब लाई राहत वितरण गरेको न्युमा लहान नगरपालिका बाट चौधरी र कर्माचार्य लाई मुद्दा चलाउने निर्णय गरेका थिए। चौधरी माथि लगाएको मुद्दा देश ब्यापी रूपमा चर्चाको विषय बनेका छन् । देशका ठुलो- ठुलो मिडियाहरुले समचार समप्रेसन गरेका हुन् । लहान नगरपालिका का मेयर मुनि साह ले आफु लाई अपमान गरेर राहत वितरण गरेको भन्दै मुद्दा चालाएका छन् ।
नेपाल सरकारले घोषणा गरेको एक द्धारा प्राणालीको माद्य्मलाई मिचेर राहत वितरण गरेका नगरपालिकाको मेयर साह भनाई छ । चौधरी र कर्माचार्यले उक्त मुद्दाको विरुद्धमा पुनः लहान नगरपालिका २३ गाांढा र बथनाहाको २८ घर धुरी डाेम समुदायलाई राहत दिन घरमै पुगेका थिए। राहतमा चमाल १० किलो , दाल १ किलो, नून १ प्याकेट , खाने तेल १ पोका लगायतका खाध्न सामग्री वितरण गरेका छन ।
Discussion about this post