nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सप्तरीमा एकैदिन १५ जना फरार प्रतिवादी पक्राउ

सजिलो पोस्ट सजिलो पोस्ट
अशोज ९, २०७७, ८:५० बिहान
नेपाली किशोरीलाई मध्यरातमा भारत तर्फ लैजाँदै गर्दा ६ जना पक्राउ

सप्तरी । जिल्ला अदालतले फैसला सुनाएपछि फरार रहेका १५ जना प्रतिवादीलाई सप्तरी प्रहरीले एकैदिन पक्राउ गरेको छ । पक्राउ पर्नेमा दम्पतिदेखि ९८ वर्षीय वृद्धसम्मका छन् ।

जिल्ला प्रहरी कार्यालय, राजविराजका अनुसार पक्राउ पर्नेमा कुटपिट मुद्दामा कैद सुनाइएका ८ जना, कुटपिट अंगभंग मुद्दाका २ जना तथा ज्यान मार्ने उद्योग र कुटपिट, लुटपाट, जालसाजी, केही सार्वजनिक अपराध र लागूऔषध मुद्दाका एक/एक जना छन् ।

कुटपिट मुद्दामा बिभिन्न मितिमा सजायको फैसला सुनाइएका राजविराज नगरपालिका-९ बस्ने ४५ वर्षीय जुक्ति यादव, ६६ वर्षीय सुब्जी यादव, ४४ वर्षीय गुलाबलाल दास, राजविराज-१ बस्ने शत्रुद्यन यादव, ९८ वर्षीय उत्तिम लाल यादव, ४५ वर्षीय शंकरकुमार यादव, ३५ वर्षीय लक्ष्मण यादव, ३० वर्षीय लक्ष्मी यादव छन् ।

कुटपिट अङ्गभङ्ग मुद्दामा राजविराज-९ का सुबंश साह र उनकी श्रीमती लिलावती साहलाई पनि पक्राउ गरिएको सप्तरीका प्रहरी प्रबक्ता तिलक भारतीले जानकारी दिए ।

उनका अनुसार ज्यान मार्ने उद्योग र कुटपिट मुद्दामा राजविराज-९ बस्ने ७५ वर्षीय झौली मुखिया, लुटपिट मुद्दामा राजविराज-१ का ७५ वर्षीय गोसाई यादव, केही सार्वजनिक अपराध मुद्दामा राजविराज-१ का ४१ वर्षीय बडेलाल यादव र जालसाजी मुद्दामा राजविराज-६ का झबर यादवलाई पक्राउ गरिएको छ । पक्राउ परेकाहरुलाई जिल्ला अदालतमा बुझाउने तयारी भइरहेको उनले बताए ।

यस्तै, गत असारमा जिल्लाको अग्निसाइर कृष्णासावरण गाउँपालिका १ मा फेला परेको लागूऔषध मुद्दामा फरार रहेका एक व्यक्तिलाई पनि पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा तिरहुत गाउँपालिका-५ बस्ने ४५ वर्षीय ग्वाला मेहता भन्ने महेन्द्र मेहतालाई घरमै बसिरहेको अवस्थामा पक्राउ गरी लागूऔषध मुद्दामा म्याद थप लगायतको अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

हत्यारा आरोपितले गरे आत्मसमर्पण

महदेवा गाउँपालिकामा एक वृद्धको हत्या आरोपीले आत्मसमर्पण गरेका छन् । आत्मसमर्पण गर्नेमा सोही ठाउँका ५५ वर्षीय रविलाल यादव रहेका छन् । निवेदनका साथ उनी आफैं प्रहरी समक्ष उपस्थित भएका थिए ।

गत वैशाख २३ गते कुटपिटको क्रममा ८० वर्षीय सुबीलाल यादवको मृत्यु भएको थियो । उक्त घट्नापश्चात आरोपित यादव फरार भएका थिए । प्रहरीमा आफैं‌ उपस्थित भएका यादवलाई अदालतमा उपस्थित गराई म्याद थपका साथै अन्य अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

Tags: पक्राउ

Discussion about this post

Related Posts

मधेश सरकारको भ्रष्टाचारमा नयाँ नीति : तीन दिनकै भ्रमणमा बिल बिना नै एक महिनाको तलब

मधेश सरकारको भ्रष्टाचारमा नयाँ नीति : तीन दिनकै भ्रमणमा बिल बिना नै एक महिनाको तलब

हिसाब नमिल्दा रौतहटका १२ पालिकाको खाता रोकियो

हिसाब नमिल्दा रौतहटका १२ पालिकाको खाता रोकियो

हिउँदमा विद्युत् आपूर्ति सहज बनाउन गृहकार्य भइरहेको छ: मन्त्री श्रेष्ठ

हिउँदमा विद्युत् आपूर्ति सहज बनाउन गृहकार्य भइरहेको छ: मन्त्री श्रेष्ठ

झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सुरु, ४ लाख ८५ हजारलाई दिइने

झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सुरु, ४ लाख ८५ हजारलाई दिइने

कंगोमा इबोला भाइरसविरुद्ध स्वास्थ्यकर्मीलाई खोप लगाउन सुरु

कंगोमा इबोला भाइरसविरुद्ध स्वास्थ्यकर्मीलाई खोप लगाउन सुरु

नेपाली कांग्रेसको वडा अधिवेशन आज पनि जारी रहने, ७३ जिल्लामा सम्पन्न

नेपाली कांग्रेसको वडा अधिवेशन आज पनि जारी रहने, ७३ जिल्लामा सम्पन्न

सरोगेसीको आवरणमा नेपाली महिलाको तस्करी : सीमापार नेटवर्कदेखि करोडको सौदासम्म

सरोगेसीको आवरणमा नेपाली महिलाको तस्करी : सीमापार नेटवर्कदेखि करोडको सौदासम्म

विश्व शान्ति दिवस, बिभिन्न कार्यक्रम गरी मनाइदैँ

विश्व शान्ति दिवस, बिभिन्न कार्यक्रम गरी मनाइदैँ

मधेश प्रदेश सरकारले आर्थिक लेनदेनमा कर्मचारी सरुवा गरेको आरोप

चौतर्फी आलोचनापछि स्वास्थ्यका अस्थायी कर्मचारीको दरबन्दी स्वीकृत

प्रदेश २: प्रादेशिक अस्पताललाई  कोरोना संक्रमित बिरामीलाई निजी अस्पतालमा नपठाउन र दैनिक विवरण पेश गर्नु अन्तरिम आदेश

जनकपुरधाम स्थित प्रादेशिक अस्पतालका चिकित्सक माथि हातपात गरेको आरोपमा दुई जना पक्राउ

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि