nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

बारामा ईंट्टा उद्योगमा बम विष्फोट तथा फिरौती लगायतका अपराधिक घटनामा संलग्न एकजना फरार अभियुक्त पक्राउ

सजिलो पोस्ट सजिलो पोस्ट
अशोज ७, २०७७, ९:२३ मध्यान्ह
बारामा ईंट्टा उद्योगमा बम विष्फोट तथा फिरौती लगायतका अपराधिक घटनामा संलग्न एकजना फरार अभियुक्त पक्राउ

बारा।बारामा ईंट्टा उद्योगमा बम विष्फोट तथा फिरौती लगायतका अपराधिक घटनामा संलग्न एकजना फरार अभियुक्त पक्राउ परेका छन् ।परवानीपुर गाउँपालिका–१ घर भएका ३६ वर्षीय कपिलदेव महतो पक्राउ परेका हुन् ।

परवानीपुर गाउँपालिका–४ स्थित एमएस ईंट्टा उद्योगका सञ्चालकलाई एसएमएस र फोनमार्फत धम्की दिँदै फिरौती माग्ने कार्यमा कपिलदेव समेत संलग्न रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक कृष्ण पंगेनीले जानकारी दिए ।घटनापछि फरार उनी केही दिनअघि नेपाल प्रवेश गरी पुनः आपराधिक गतिविधिमा संलग्न हुन लागेको सूचनाको आधारमा पक्राउ गरिएको बारा प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय प्रसौनी बारा र इलाका प्रहरी कार्यालय परवानीपुर बाराबाट खटिएको प्रहरी टोलीले कपिलदेवलाई नियन्त्रणमा लिएको थियो । प्रहरीका अनुसार मंगलबार राति १० बजे घेराबन्दी गरी परवानीपुरस्थित घरबाटै उनलाई पक्राउ गरिएको हो । नियन्त्रणमा लिएका कपिलदेवलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालतमा पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

एमएस ईंट्टा उद्योगका सञ्चालकलाई बारा परवानीपुर गाउँपालिका–४ बस्ने वर्ष ३१ वर्षीय प्रमोद साह गोढको समूहले २/३ महिना पहिलादेखि पटक–पटक फोन गरी १५ लाख फिरौती माग गरेका थिए । फिरौती रकम दिन अस्वीकार गरेपछि २०७६ कात्तिक ४ गते ईंट्टा उद्योगमा बम विष्फोट गरिएको थियो । विष्फोटपछि ‘फिरौती रकम दिनु नत्र घरपरिवार समेतलाई खतरा हुनेछ ।’ भनी एसएमएस तथा फोनबाट धम्की दिइएको थियो ।

०७६ मंसिर ५ गते प्रमोद साह गोढको समूहले पूनः फोन गरी फिरौती रकम ३ लाख लिएर परवानीपुर ४ स्थित चैनपुरमा आउनु भनी बोलाएका थिए । ईंट्टा उद्योगका सञ्चालकले यसबारेमा प्रहरीलाई पनि जानकारी गराएका थिए । प्रहरीले त्यसबखत फिरौती रकम लिन पुगेका परवानिपुर–४ बस्ने ३१ वर्षीय प्रमोद साह गोढ, २० वर्षीय देवशंकर राम, जीतपुर–सिमरा उपमहानगरपालिका–२० बस्ने २० वर्षीय अच्छेलाल गोसाई र फेटा गाँउपालिका ३ बस्ने ३९ वर्षीय दिपेन्द्रकुमार धानुक समेत चारजनालाई पक्राउ गर्न सफल भएको थियो ।

उनीहरुविरुद्ध आपराधिक लाभ, बम विष्फोट तथा संगठित अपराध मुद्दा दर्ता गरिएको थियो । बारा जिल्ला अदालतको ०७६ माघ २७ गतेको आदेशले उनीहरुलाई पूर्पक्षका लागि कारागार कार्यालय वीरगञ्ज चलान गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

Tags: पक्राउ

Discussion about this post

Related Posts

संघीयता विरुद्ध गलत भाष्य बनाउने प्रयास भइरहेको छ : अर्थमन्त्री यादव

संघीयता विरुद्ध गलत भाष्य बनाउने प्रयास भइरहेको छ : अर्थमन्त्री यादव

जनकपुरधाममा लैङ्गिक न्यायमूलक पत्रकारिताबारे एकदिने कार्यशाला सम्पन्न

जनकपुरधाममा लैङ्गिक न्यायमूलक पत्रकारिताबारे एकदिने कार्यशाला सम्पन्न

श्यामप्रसाद साह ब्याहुत सेवा समिति (कलवार कुटी) को अध्यक्षमा निर्वाचित

श्यामप्रसाद साह ब्याहुत सेवा समिति (कलवार कुटी) को अध्यक्षमा निर्वाचित

जनकपुरधाम जेसिजको ४३ औं साधारण सभा सम्पन्न, नयाँ कार्यसमिति बर्ष २०२६ को अध्यक्षमा भवेश झा

जनकपुरधाम जेसिजको ४३ औं साधारण सभा सम्पन्न, नयाँ कार्यसमिति बर्ष २०२६ को अध्यक्षमा भवेश झा

काठमाडौं र सुनसरीका सांसद प्रत्यासीहरु आजपामा प्रवेश

काठमाडौं र सुनसरीका सांसद प्रत्यासीहरु आजपामा प्रवेश

जनकपुरधाम स्थित जनक छात्रावासको ११ औँ वार्षिकोत्सव तथा खिचडी कार्यक्रम सम्पन्न

जनकपुरधाम स्थित जनक छात्रावासको ११ औँ वार्षिकोत्सव तथा खिचडी कार्यक्रम सम्पन्न

मदर ट्रेसा पब्लिक स्कुल पाँचौँ अन्तरविद्यालय टी–२० क्रिकेटको च्याम्पियन

मदर ट्रेसा पब्लिक स्कुल पाँचौँ अन्तरविद्यालय टी–२० क्रिकेटको च्याम्पियन

हिन्दु स्वयंसेवक संघ नेपालको बैदेही शाखाद्वारा समरसता उत्सव सम्पन्न

हिन्दु स्वयंसेवक संघ नेपालको बैदेही शाखाद्वारा समरसता उत्सव सम्पन्न

निष्पक्ष निर्वाचन सम्पन्न गर्न सुरक्षा निकाय गम्भीर हुन गृहमन्त्री अर्यालको निर्देशन

निष्पक्ष निर्वाचन सम्पन्न गर्न सुरक्षा निकाय गम्भीर हुन गृहमन्त्री अर्यालको निर्देशन

सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा करार कर्मचारीद्वारा १० दिनदेखि तालाबन्दी सेवाग्राहीको सेवा प्रभावित

सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा करार कर्मचारीद्वारा १० दिनदेखि तालाबन्दी सेवाग्राहीको सेवा प्रभावित

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!