nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जनकल्याण ईन्टरनेशनल ग्रुप नेपाल द्धारा ११ वर्षिय नेहा लाई दस हजार आर्थिक सहयोग

सजिलो पोस्ट सजिलो पोस्ट
अशोज ७, २०७७, ९:०३ मध्यान्ह
जनकल्याण ईन्टरनेशनल ग्रुप नेपाल द्धारा ११ वर्षिय नेहा लाई दस हजार आर्थिक सहयोग

महेश सिंह,सिरहा।सिरहाको मिर्चैया नगर पालिका वडा नम्बर ३राघोपुर बकथलवा टोलको भोला सदायको ११वर्षिय छोरी नेहा कुमारी सदाय बिगत ५ बर्ष देखि अँखाको रोगबाट पीडित छिन।ऊनि सानौ उमेरमा साथीहरू संग खेलने क्रममा आफुलाई थाहै नभई ब्या अँखामा समान्य चोट लागेको बताईन।बुवा भोला सदाको अनुसार छोरीलाई अँखामा समान्य चोट लागेको करिब ५ बर्ष भयो।

बिस्तारै नेहा सदाकी अँखा रातो हुदै अँखामा सुजन र भित्र दुख्न थाने पछि केहि महिना अगाडि उनलाई चेक जांचको लागि मिर्चैया अँखा अस्पतालमा उपचार गराउन लागेकी थिईन। नेहाकी उपचारमा ठुलो रकमको आवश्यकता रहेको छ त्यसको मध्यनजर गर्दै मनकारी युवाहरूको एक संस्था जनकल्याण ईन्टरनेशनल गुरुप नेपाल द्धारा पीडित नेहा कुमारी सदालाई संस्थाको अध्यक्ष तत्काल उपचारको लागी १०,००० दश हजार रुपैयाँ पीडितलाई सहयोग गरेका संस्थाको सल्लाहकार धनिर सदाले जानकारी दिनु भयो ।

नेहाको घरको आर्थिक अबस्था एक दमै नाजुक र दैनिय छिन। नत बास बस्ने राम्रो घर छ नत घरारी एलानि जग्गामा घर बनाए बस्दै आएका हुन। नेहा की बुवा आमा, ज्याला मजदुरी गरेर घर परिवार चलाउने गर्ने गरेको छ। एक छाक टार्न ऊनीहरुलाई अर्काको खेत बारीमा मजदुरी गर्न जानु परेको छ।बिरामीलाई उपचार गराउन पैसा थिएन।नेहा की अँखा समस्या झन दिन प्रतिदिन बिगरिदै गयो।हाल ऊनीकी अँखामा मासु पलाएर अर्थात टिउमर भए अँखा नै काम नलाग्ने भएको छ,सदायलाई उक्त अँखा देखिने चान्स छैन उन्लाई आर्टि फिसियल अँखा लगाउनु पर्छ त्यो अँखामा ज्योति आउदैन सौन्दर्यताको लागी मात्र रहने छ,डाक्टर सतबुध श्रेष्ठ र सागरमाथा चौधरी अँखा अस्पतालमा कार्यरत ललित नारायण महतोले जानकारी दिनु भयो।

नेहाकी अँखा अहिले बाहिर निस्किएको देखिन्छ। हेर्दा अनभिगिय र डरलाग्दो भएको छ। उनलाई उपचारको लागी सिरहाको लहान नगरपालिका ३ स्थित रहेको सागरमाथा चौधरी अँखा अस्पताल लहानमा उपचारको लागि ल्याएको छ्। भोला सदा संग पैसा नै छैन गाउँमा कसैले ऋण कर्जा दिन मान्दैनन किन भने सदा संग केहि पैत्रिक सम्पत्ति न भएको कारण ऋण दियो भने उनलेे कहाँ बाट तिर्छ भने डरले कसैले दिन मान्दैन । अहिले भोला सदा आर्थिक सहयोगको लागी दाताहरु संग गुहार मागदै हिन्छन् ।

Tags: समाजसेवा

Discussion about this post

Related Posts

रौतहटमा ट्राफिक जनचेतना सप्ताहः चेकजाँच देखि विद्यालयमा प्रशिक्षणसम्म

रौतहटमा ट्राफिक जनचेतना सप्ताहः चेकजाँच देखि विद्यालयमा प्रशिक्षणसम्म

भदौंसम्म राप्रपाको जिल्ला अधिवेसन, मंशिरमा केन्द्रिय महाधिवेसन

भदौंसम्म राप्रपाको जिल्ला अधिवेसन, मंशिरमा केन्द्रिय महाधिवेसन

स्रोत नखुलेको नगद २२ लाख नगदसहित पक्राउ

स्रोत नखुलेको नगद २२ लाख नगदसहित पक्राउ

भोली देखी सुरू हुने रास्वपा महाधिवेसनमा ५ प्रतिवेदन पेश हुने

भोली देखी सुरू हुने रास्वपा महाधिवेसनमा ५ प्रतिवेदन पेश हुने

महिलाका लागि निःशुल्क ‘ब्लु बस’ सञ्चालनको तयारी, पहिलो चरणमा २५ वटा गुड्ने

महिलाका लागि निःशुल्क ‘ब्लु बस’ सञ्चालनको तयारी, पहिलो चरणमा २५ वटा गुड्ने

१४ बर्षमा विश्वका १९० देशमा औपचारिक रूपमा पुग्यो योगा

१४ बर्षमा विश्वका १९० देशमा औपचारिक रूपमा पुग्यो योगा

चोर नपक्रिए पछि १ करोड तलब खाने रोबोटको गयो जागिर

चोर नपक्रिए पछि १ करोड तलब खाने रोबोटको गयो जागिर

जापानकाे एउटा हाेटेल, जसलाई ५२ पुस्ता देखी चलाइएकाे छ, छन् यस्ता बिशेषता

जापानकाे एउटा हाेटेल, जसलाई ५२ पुस्ता देखी चलाइएकाे छ, छन् यस्ता बिशेषता

सलमानले हाले ‘कालो हिरण’ सबन्धी फिल्म माथी मुद्दा जारी

सलमानले हाले ‘कालो हिरण’ सबन्धी फिल्म माथी मुद्दा जारी

शाहरूखको सानो सहयोगले बन्यो सबैभन्दा बढी कमाउने चौंथो मराठी फिल्म

शाहरूखको सानो सहयोगले बन्यो सबैभन्दा बढी कमाउने चौंथो मराठी फिल्म

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!