nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

राहत वितरणलाई पुनःनिरन्तरता दिए मस जोडी

सजिलो पोस्ट सजिलो पोस्ट
अशोज ६, २०७७, १:१७ मध्यान्ह
राहत वितरणलाई पुनःनिरन्तरता दिए मस जोडी

महेश सिंह,सिरहा।सिरहाको लहान नगर पालिका वडा नम्बर १ मटिर्यवा स्थित रहेको डाेम बस्तीमा ६ जना घर परिवारलाई राहत वितरण गरेका छन्। राहत सामग्रीमा चामल १५ किलो,दाल१किलो, मटर १ किल्लो,खाने तेल १ लिटर ,नुन १ किलो ,साबुन ४ पिस,चिनी १किलो, स्वाईमिन २५० ग्राम लगायतका राहत दिएका हुन् ।

बिश्वमाहारीको रूपमा फैलिएको कोरोना भाईरसको प्रकोप नेपालमा पनि देखिएकोले नेपाल सरकारले कोरोना भाईरसको संक्रमित एक ब्यक्ती बाट अर्को ब्यक्तीमा सर्न नदिन चैत ११ गते देखि नेपालमा बन्दा – बन्दी अर्थात देश भरी लकडाउनको घोषणा गरीएको छ्।

हाल सम्म नेपालमा कोरोना भाईरस महामारीलाई नियन्त्रण र उनमुलन गर्न नसकिदा लकडाउन थपिदै गएको अबस्था छ। आर्थिक रुपले कमजोर, गरीब ,बिपन्न परिवारले समाज बाट अपहेलित स्वसित ब्यक्ती हुन् । लकडाउनको मार्मा परी रोजगारी गुमाएका डाेम समुदायको घर परिवार चालाउन समस्या भएको छ। उनीहरुको पुर्खौली पेसा बासको काम गरेर जिबीको पार्जन गर्ने गरेको हो। उक्त पेसाको आसमा बाचिरहेको डाेम परिवारलाई हात मुख जोडन समस्या भएको छ । उक्त समस्याको मध्य नजर गर्दै मनकारी महेश चौधरी र संगीता कर्माचार्यकी जोडीले राहत वितरणलाई निरंतरता दिएका हुन्।

पछिल्लो समय ऊनी समाज सेवा गरेर निकै चर्चा र लोक प्रियता भएको चौधरी हाल पुनः राहत वितरण गर्न लागेका हुन्।उनलाई अहिले मस जोडी भनेर चिनिन्न थालेका छन् । उनले कोरोना माहामारीमा ज्यानको प्रवाह नगरी गरीब ,दलित र बिपन्नलाई राहत दिन घर – घर पुगने गरेको थियो ।

काङ्ग्रेस नेता महेश चौधरी पार्टीका पुर्व लहान नगर अध्यक्ष हुन् । नेपाल महिला संघकी केन्द्रिय सदस्य संगीता कर्माचार्य स्व्च्छ क्षबिकी महिला नेतृ हुन् । चौधरी र कर्माचार्यकी जोडीले दलित बस्तिमा राहत दिन जादा ऊनी धेरै ठाँउमा सम्मानित भएको हो । राहत बुझीदै बिपन्नले मस जोडीलाई धन्यवाद समेत दिएका हुन ।

Tags: समाजसेवा

Discussion about this post

Related Posts

मंगलवारदेखि जनकपुरधामस्थित अतिक्रमित पोखरीहरुको रेखांकन

मंगलवारदेखि जनकपुरधामस्थित अतिक्रमित पोखरीहरुको रेखांकन

तीज गीतमा सुनको महँगीदेखि बेरोजगारीसम्मका नेपाली महिलाका गुनासा(भिडियो सहित)

तीज गीतमा सुनको महँगीदेखि बेरोजगारीसम्मका नेपाली महिलाका गुनासा(भिडियो सहित)

रिता तामाङले जितिन `मिसेस ब्युटीफूल नेपाल´को उपाधी

रिता तामाङले जितिन `मिसेस ब्युटीफूल नेपाल´को उपाधी

जनसंख्या पलायन रोक्न ठुला सिंचाई परियोजना आवाश्यक: उर्जा मन्त्री श्रेष्ठ

जनसंख्या पलायन रोक्न ठुला सिंचाई परियोजना आवाश्यक: उर्जा मन्त्री श्रेष्ठ

जब ७ वर्षीय छोरालाई एक्लै छाडेर बाबु माउन्ट फुजीकाे पदयात्रामा निस्के

जब ७ वर्षीय छोरालाई एक्लै छाडेर बाबु माउन्ट फुजीकाे पदयात्रामा निस्के

संयुक्त राष्ट्रसंघीय बाल अधिकारसम्बन्धी महासन्धि (UNCRC) मा बालबालिकाका सवाल र आवाज समेट्न मधेश प्रदेशमा प्रदेशस्तरीय परामर्श कार्यक्रम सम्पन्न

संयुक्त राष्ट्रसंघीय बाल अधिकारसम्बन्धी महासन्धि (UNCRC) मा बालबालिकाका सवाल र आवाज समेट्न मधेश प्रदेशमा प्रदेशस्तरीय परामर्श कार्यक्रम सम्पन्न

नामी भिगो ई२ ३५.९९ लाखमा सार्वजनिक

नामी भिगो ई२ ३५.९९ लाखमा सार्वजनिक

सूचना आदान गर्न विशेष टोली गर्न नेपाल भारतबीच सहमति

सूचना आदान गर्न विशेष टोली गर्न नेपाल भारतबीच सहमति

मर्निङ वाक गर्नुका यी हुन ७ फाइदा, कम्तिमा हिडनुहोस् ३० मिनेट

मर्निङ वाक गर्नुका यी हुन ७ फाइदा, कम्तिमा हिडनुहोस् ३० मिनेट

पुत्रदा एकादशी, सन्तान बिहिनका लागि ब्रत बस्ने दिन

पुत्रदा एकादशी, सन्तान बिहिनका लागि ब्रत बस्ने दिन

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि