nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

आज प्रदेश २ मा थप ३८३ जनामा कोरोना संक्रमण पुष्टि कहाँ – कहाँ कति संक्रमित थपिए हेर्नुहोस विवरण सहित

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ ३, २०७७, ७:५५ मध्यान्ह
आज प्रदेश २ मा थप १९४ जनामा कोरोना संक्रमण पुष्टि कहाँ – कहाँ कति संक्रमित थपिए हेर्नुहोस विवरण सहित

जनकपुरधाम।पछिल्लो २४ घण्टामा प्रदेश २ मा अहिलेसम्मकै सबैभन्दा बढी ३८३कोरोना संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या ७ हजार ८ सय ८३ पुगेको छ । आज सबैभन्दा बढी पर्सामा १ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सर्लाहीमा ८९, रौतहटमा ३७, धनुषामा २७, बारामा २४, महोत्तरीमा ९ र सप्तरीमा १ जनामा कोरोनाको नयाँ संक्रमण पुष्टि भएको छ ।

पर्साको वीरगंज वडा नं. १० देखि २५ सम्मका ९२ जना, ताजपुरका १, बहुअरीका १, बहुदरमाई नगरपालिकाका ८१, बैरियाका ७, नगरदाहाका २, छिपहरमाई नगरपालिकाका १, भारतीय राजदुतावासका १, श्री चण्डिनाथ गणका ४, जीराभवानी गाउँपालिकाका ४ र ठाउँ नखुलेको स्थानका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सर्लाहीको मलङ्गवा नगरपालिकामा १ जना र ठाउँ नखुलेको स्थानका ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । रौतहटको गरुडा नगरपालिकामा १ जना र ठाउँ नखुलेको स्थानका ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै धनुषाको जनकपुरधाममा १४ जना, सिनुरजोडामा १, क्षीरेश्वरनाथ नगरपालिकामा २, वटेश्वर गाउँपालिकामा १, पौडेश्वरमा १, ईलाका प्रहरी कार्यालयमा १, नेपाल बाँङ्गलादेश बैँकमा २, मिथिला नगरपालिकामा १, यदुकुहामा १, धनुषाधाम नगरपालिकामा १, जिल्ला अदालतमा १ र ठाउँ नखुलेको स्थानका १ जनामा संक्रमण पुष्टि भएको हो ।

बाराको कलैया उपमहानगरपालिकामा १, प्रसौनी गाउँपालिकामा १, कलैया अस्पतालमा ३, जीतपुर सिमरामा ५, कोल्हवि नगरपालिकामा ९, पथलैयामा ३ र ठाउँ नखुलेको स्थानका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

महोत्तरीको बर्दिबाँस नगरपालिकामा १ जना, उद्योग वाणिज्य संघ मठियानीमा ७ र महोत्तरी गाउँपालिकामा १, र सप्तरीमा ठाउँ नखुलेको स्थानका १ जनामा कोरोना संक्रमण पुष्टि भएको झाले बताए ।

यस प्रदेशमा पछिल्लो २४ घण्टामा १ महिलासहित ३ जनाको मृत्यु भएको छ । पर्सा जिल्लाका ६० र ८२ वर्षका दुई पुरुष र ४० वर्षकी एक महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो । यससंगै प्रदेश २ मा कोरोना संक्रमणबाट हालसम्म ५० जनाले ज्यान गुमाएका छन् ।त्यस्तै पछिल्लो २४ घण्टामा ८६ जना निको भएर आफ्नो घर फर्केका छन् ।

Tags: कोरोना संक्रमण

Discussion about this post

Related Posts

रसुवा बाढीपहिरोमा ज्यान गुमाएकाको सम्झनामा गणेश युवा कमिटीद्वारा दीप प्रज्वलन

रसुवा बाढीपहिरोमा ज्यान गुमाएकाको सम्झनामा गणेश युवा कमिटीद्वारा दीप प्रज्वलन

बाढीपीडितका लागि जनकपुरधाम सुनचाँदी व्यवसायी संघको ५ लाख ५० हजार भन्दा बढीको  सहयोग

बाढीपीडितका लागि जनकपुरधाम सुनचाँदी व्यवसायी संघको ५ लाख ५० हजार भन्दा बढीको  सहयोग

दलित बालबालिकालाई शिक्षामा समान अवसर दिन तीनै तहका सरकारबीच समन्वयमा जोड

दलित बालबालिकालाई शिक्षामा समान अवसर दिन तीनै तहका सरकारबीच समन्वयमा जोड

भोटेकोशी बाढीः १३ हजारभन्दा बढीको उद्धार

भोटेकोशी बाढीः १३ हजारभन्दा बढीको उद्धार

श्रीमतीलाई शरिरमा तारपिनको तेल खन्याई आगो लगाएको आरोपमा सिरहा लहानका एक व्यक्ति प क्राउ

धनुषामा १९७ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ

धनुषामा चट्याङ लागेर एक जनाको मृत्यु

सुनसरीमा चट्याङ लागेर एक युवकको मृत्यु

बाँकेमा भएको सडक दुर्घटनामा १२ को मृत्यु २१ घाइते

बारा दुर्घटनामा बोलेरो चालकको मृत्यु, सहचालक घाइते

राष्ट्रपति पौडेलले गरे राष्ट्रको नाममा सम्बोधन, भने, `बिपदमा हातोमालो गरौं´

राष्ट्रपति पौडेलले गरे राष्ट्रको नाममा सम्बोधन, भने, `बिपदमा हातोमालो गरौं´

सिटिजन्स बैंकले बाढी प्रभावितको राहतका लागि सरकारलाई दियो २ करोड २२ लाख रुपैयाँ

सिटिजन्स बैंकले बाढी प्रभावितको राहतका लागि सरकारलाई दियो २ करोड २२ लाख रुपैयाँ

‘बिग बोस २०’ मा १६ प्रतियोगी, आम्रपाली दुबे देखी मेरी काेमसम्म

‘बिग बोस २०’ मा १६ प्रतियोगी, आम्रपाली दुबे देखी मेरी काेमसम्म

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि