nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

मधेशका जिल्लाहरूमा मधेसी दलितमाथि हत्या, हिंसा र उत्पिडनका घटना दिनानु दिन बढदै

सजिलो पोस्ट सजिलो पोस्ट
साउन २८, २०७७, ७:०१ मध्यान्ह
मधेशका जिल्लाहरूमा मधेसी दलितमाथि हत्या, हिंसा र उत्पिडनका घटना दिनानु दिन बढदै

महेश सिंह सिरहा।प्रदेश नम्बर २ का सरकार, संघियसरकार र स्थानीय सरकार तथा सराेकारबाला मुख दर्शक भएको स्थानीयको आरोप रहेको छ । मधेशका जिल्लाहरूमा मधेसी दलितमाथि हत्या, हिंसा र उत्पिडनका घटना दिनानु दिन बढदै गएको छ । प्रदेश नम्बर २ का सरकार, संघिय सरकार , स्थानीय सरकार तथा सराेकारवलाहरु मुखदर्शक भएको महराको आरोप छ । २०५६ सालकाे भारतकाे बिहार कै शैलिमा मधेसी दलित समुदाय माथि विभेद र हत्या ,हिंसा भईरहे दलित अगुवा संजय महराले बताए । मधेशका जिल्लाहरूमा मधेसी दलितमाथि हत्या,हिंसा र उत्पिडनका घटना दिनानु दिन बढिरहेको छ।

२०५६ सालकाे चमार(सिनाे बहिष्कार) अान्दोलन सिरहाबाट सुरु भएको थियो । मधेेश अान्दोलनकाे उदगम विन्दु सिरहा नै रहेको स्थानीयको भनाइ छ । मधेसी, दलित ,अान्दोलन सिरहा बाट नै भएको हो । मधेसी दलितको अान्दोलन अब मधेस अान्दोलन भन्दा फरक किसिमको हुने महराले बताए । प्रदेश नम्बर १ , २ र प्रदेश नम्बर ५ मधेसी दलितमाथि बलात्कार, हत्या हिंसाकाे हर्ट स्पाेर्ट सेन्टर बनेको हाे । प्रदेश नम्बर एककाे माेरङ जिल्लामा राज्य द्वारा पछाडि पारिएकाे मधेसी दलित भित्र मुस्हर सदा समुदाय लाई संघातिक हमला हुने गरेको छ । कुटपिट , प्रदेश नम्बर पाँच काे नवलपरासी अङगिरा पासिलाई बलात्कार गरि हत्या गरिएकाे हाे । त्यसै गरि प्रदेश नम्बर दुई मा शम्भु सदाकाे हत्या लगायत ६ जना दलितकाे एक महिनामा हत्या र कुटपिट र जातीय विभेद भएको छ । कुनै पनि राजनैतिक दल र पुलिस प्रशासन ले न्याय काे लागि अग्रसरता न देखिएको बताए । किन भने जनावर जस्तै भारत मा दलितलाई गरिने व्यवहार नेपालकाे मधेशमा हुने गरेकाे छ । मधेसी दलित अान्दोलनमा नागरिक समाज, संचारकर्मि, र दलित शुभचिन्तक र दलित अगुवाहरू काे सहयाेग अावश्यक रहने छ । दलित जागरण केन्द्र नेपाल, गाेलबजार सिरहाका सचिव
संजय महराले चेतावनी दिएका हुन् ।

Discussion about this post

Related Posts

१४ बर्षमा विश्वका १९० देशमा औपचारिक रूपमा पुग्यो योगा

१४ बर्षमा विश्वका १९० देशमा औपचारिक रूपमा पुग्यो योगा

चोर नपक्रिए पछि १ करोड तलब खाने रोबोटको गयो जागिर

चोर नपक्रिए पछि १ करोड तलब खाने रोबोटको गयो जागिर

जापानकाे एउटा हाेटेल, जसलाई ५२ पुस्ता देखी चलाइएकाे छ, छन् यस्ता बिशेषता

जापानकाे एउटा हाेटेल, जसलाई ५२ पुस्ता देखी चलाइएकाे छ, छन् यस्ता बिशेषता

सलमानले हाले ‘कालो हिरण’ सबन्धी फिल्म माथी मुद्दा जारी

सलमानले हाले ‘कालो हिरण’ सबन्धी फिल्म माथी मुद्दा जारी

शाहरूखको सानो सहयोगले बन्यो सबैभन्दा बढी कमाउने चौंथो मराठी फिल्म

शाहरूखको सानो सहयोगले बन्यो सबैभन्दा बढी कमाउने चौंथो मराठी फिल्म

एप्पलले ल्याउँदै विश्वकै सबैभन्दा पातलो फोन, गरिएको छ धेरै सुधार

एप्पलले ल्याउँदै विश्वकै सबैभन्दा पातलो फोन, गरिएको छ धेरै सुधार

कालाे चना खाने याे हाे सही तरिका, बुढेसकालमा पनि देखिनेछ जवान

कालाे चना खाने याे हाे सही तरिका, बुढेसकालमा पनि देखिनेछ जवान

बाल विवाह न्यूनीकरणका उपायबारे जनकपुरधाममा प्रादेशिक परामर्श

बाल विवाह न्यूनीकरणका उपायबारे जनकपुरधाममा प्रादेशिक परामर्श

पहिलो राष्ट्रिय कुश्ती प्रतियोगिता सम्पन्न, मधेश प्रदेश प्रथम

पहिलो राष्ट्रिय कुश्ती प्रतियोगिता सम्पन्न, मधेश प्रदेश प्रथम

जनकपुरधाममा अन्तर्राष्ट्रिय योग दिवस–२०२६ विशेष योग शिविर सम्पन्न

जनकपुरधाममा अन्तर्राष्ट्रिय योग दिवस–२०२६ विशेष योग शिविर सम्पन्न

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!