nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

प्रदेश २ मा थप ३४ जनामा कोरोना संक्रमणको पुष्टि ,प्रदेश २ मा संक्रमीत को संख्या २८२४ पुग्यो

सजिलो पोस्ट सजिलो पोस्ट
असार ६, २०७७, ९:२० मध्यान्ह
प्रदेश २ मा थप १०२ जनामा कोरोना संक्रमणको पुष्टि,जम्मा संक्रमितको संख्या ९६१ पुग्यो

जनकपुर । प्रदेश २ मा पछिल्लो २४ घण्टामा थप ३४ जना कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । यो सँगै प्रदेश २ मा कुल संक्रमितको संख्या २८२४ पुगेको छ ।जसमा ३ जना महिला र ३१ जना पुरुषमा शनिबार कोरोना भाइरसको संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयका प्रवक्ता एवंम वरिष्ट जनस्वास्थ्य अधिकृत विजय झाले जानकारी दिए ।

उनका अनुसार महोत्तरीमा २४ जना, सर्लाही २ जना, रौतहटमा ५ जना र बारा ३ जनामा संक्रमण पुष्टि भएको छ ।
महोत्तरीको मटिहानी नगरपालिकाकी ४५ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । साही नगरपालिका २ जना किशोर र ४ जना पुरुषमा कोरोना पुष्टि भएको हो । गौशाला नगरपालिकाका ४ जनामा कोरानो संक्रमण पुष्टि भएको छ । सोही नगरपालिकाका ११ जनामा कोरोना पुष्टि भएको हो ।
सर्लाहीको चक्रघट्टा गाउँपालिकामा ३० वर्षीया महिला र ३० वर्षीय पुरुष गरी २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

रौतहटको राजपुर नगरपालिकाको ४ जना पुरुष र एकजना महिलामा कोरोना पुष्टि भएको छ ।

बाराको सिम्रौनगढ नगरपालिकाका ३ जना पुरुषमा कोरोना पुष्टि भएको छ ।

प्रदेश २ मा बाट पछिल्लो २४ घण्टामा ११७ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । योसँगै हालसम्ममा ८५७ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् ।

Tags: कोरोना संक्रमण

Discussion about this post

Related Posts

जनकपुरधाममा ‘लोकतान्त्रिक जवाफदेहितामा युवा र महिलाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

जनकपुरधाममा ‘लोकतान्त्रिक जवाफदेहितामा युवा र महिलाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

बालविवाह, भागी विवाह र दाइजो प्रथा अन्त्यका लागि अन्तरपुस्ता संवाद कार्यक्रम जनकपुरधाममा सम्पन्न

बालविवाह, भागी विवाह र दाइजो प्रथा अन्त्यका लागि अन्तरपुस्ता संवाद कार्यक्रम जनकपुरधाममा सम्पन्न

मधेश प्रदेशको ४६ अर्ब ९८ करोडको बजेट सार्वजनिक, पुँजीगत खर्चमा बढी जोड

मधेश प्रदेशको ४६ अर्ब ९८ करोडको बजेट सार्वजनिक, पुँजीगत खर्चमा बढी जोड

जनकपुरधाममा १८ औं राष्ट्रिय सोतोकान कराँते प्रतियोगिता तथा दोस्रो वडा अध्यक्ष कप सम्पन्न,प्रतियोगिता मधेश प्रदेशको टिम प्रथम

जनकपुरधाममा १८ औं राष्ट्रिय सोतोकान कराँते प्रतियोगिता तथा दोस्रो वडा अध्यक्ष कप सम्पन्न,प्रतियोगिता मधेश प्रदेशको टिम प्रथम

मधेशमा चलचित्र तथा लोकसञ्चार प्रवर्द्धन बोर्डको सम्वाद कार्यक्रम सम्पन्न,समाज रुपान्तरणको लागि कलाकर्मी हरुको महत्वपुर्ण भुमिका : गृहमन्त्री लेखी

मधेशमा चलचित्र तथा लोकसञ्चार प्रवर्द्धन बोर्डको सम्वाद कार्यक्रम सम्पन्न,समाज रुपान्तरणको लागि कलाकर्मी हरुको महत्वपुर्ण भुमिका : गृहमन्त्री लेखी

जनकपुरधाममा कपडा तथा रेडिमेड व्यवसायी संघको पहिलो साधारण सभा सम्पन्न, नयाँ कार्यसमिति सर्वसम्मत चयन

जनकपुरधाममा कपडा तथा रेडिमेड व्यवसायी संघको पहिलो साधारण सभा सम्पन्न, नयाँ कार्यसमिति सर्वसम्मत चयन

सरकारको कर आतंकविरुद्ध संघर्ष गर्ने आजपाको निर्णय

सरकारको कर आतंकविरुद्ध संघर्ष गर्ने आजपाको निर्णय

नेपाल राष्ट्रिय शिक्षक संगठन धनुषाको १४ औं जिल्ला अधिवेशन सुरु

नेपाल राष्ट्रिय शिक्षक संगठन धनुषाको १४ औं जिल्ला अधिवेशन सुरु

जनकपुरधाममा १८औं राष्ट्रिय सोतोकान कराँते प्रतियोगिता तथा दोस्रो वडा अध्यक्ष कप भव्य रूपमा सुरु

जनकपुरधाममा १८औं राष्ट्रिय सोतोकान कराँते प्रतियोगिता तथा दोस्रो वडा अध्यक्ष कप भव्य रूपमा सुरु

‘मधेस टुरिज्म मीट २०२५’ जनकपुरधाम : नेपाल–भारतबीचको सम्बन्ध अझ सुदृढ बनाउन नगरप्रमुख साहको आह्वान

‘मधेस टुरिज्म मीट २०२५’ जनकपुरधाम : नेपाल–भारतबीचको सम्बन्ध अझ सुदृढ बनाउन नगरप्रमुख साहको आह्वान

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

धनुषा सम्बाददाता-दिवाकर राय

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!