nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

धनुषामा प्रहरी हिरासतमा झुण्डिएको अवस्थामा मृत फेला

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ २८, २०७७, ४:५३ मध्यान्ह
धनुषामा प्रहरी हिरासतमा झुण्डिएको अवस्थामा मृत फेला

जनकपुर।प्रदेश नम्बर २ को धनुषा जिल्लाको सबैला नगरपालिकास्थित इलाका प्रहरी कार्यालय सबैलाको हिरासतमा रहेका सबैला नगरपालिका वडा नम्बर १२ बस्ने २४ वर्षीय शम्भु सदा मुसहर प्रहरी कार्यालयको शौचालयभित्र झुण्डिएको अवस्थामा फेला परेको धनुषा प्रहरीले जनाएको छ।

हिरासतको शौचालय भित्रै आफैले लगाएको भेस्टले पासो लागेको अवस्थामा मंगलबार राति साढे २ बजे सदा मृत भेटिएको धनुषाका डीएसपी रामेश्वर कार्कीले जानकारी दिए ।उनी ट्याक्टर चालक थिए । गत जेठ १२ गते ट्याक्टर दुर्घटनामा एकजनाको मृत्यु भएपछि उनलाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेर कारबाही चलाएको थियो ।उनले आत्महत्या किन गरेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रहरी हिरासतभित्रै मुसहर मृत भेटिएपछि घटना शंकास्पद रहेको भन्दै बाटो अवरुद्ध गरेर प्रदर्शन गरेको छ। सोही क्रममा इलाका प्रहरी कार्यालय सबैलाको भ्यानमा तोडफोडसमेत गरिएको छ।स्थानीयले बरकुर्वा सडक अवरुद्ध गरी छानविनको माग गर्दै प्रदर्शन गरेका हुन्। तोडफोड गरेपछि प्रहरीले एक राउण्ड हवाई फायर समेत गरेको छ। स्थानीयहरु प्रहरी चौकीमा बाहिरैबाटै ढुंगामुढा गरेपछि बाहिर राखिएको भ्यानमा क्षति पुगेको प्रहरीले जनाएको छ।

Discussion about this post

Related Posts

वाटरल्यान्ड पार्क तोडफोड घटना उत्श्रृखल समूहले गरेको छ : कृष्ण फाउण्डेशन

वाटरल्यान्ड पार्क तोडफोड घटना उत्श्रृखल समूहले गरेको छ : कृष्ण फाउण्डेशन

जीवन विकास लघुवित्तको शाखा कार्यालय तिनकौरिया धनुषाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता सफलतापूर्वक सम्पन्न

जीवन विकास लघुवित्तको शाखा कार्यालय विदेह धनुषाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता सफलतापूर्वक सम्पन्न

जीवन विकास लघुवित्तको शाखा कार्यालय गंगुली धनुषाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता सफलतापूर्वक सम्पन्न

जीवन विकास लघुवित्तको शाखा कार्यालय गंगुली धनुषाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता सफलतापूर्वक सम्पन्न

जनकपुरधाममा एकिकृत शैक्षिक सूचना व्यवस्थापन प्रणाली सम्बन्धि ३ दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न

जनकपुरधाममा एकिकृत शैक्षिक सूचना व्यवस्थापन प्रणाली सम्बन्धि ३ दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न

दुधमति नदी उत्खन्न र विकास कार्य अघि बढाउन समितिहरू गठन गर्ने निर्णय

दुधमति नदी उत्खन्न र विकास कार्य अघि बढाउन समितिहरू गठन गर्ने निर्णय

जनकपुरधाममा मधेश प्रदेशसभा सदस्यहरूसँग विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन सम्बन्धी छलफल सम्पन्न

जनकपुरधाममा मधेश प्रदेशसभा सदस्यहरूसँग विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन सम्बन्धी छलफल सम्पन्न

अस्पतालपछि विद्यालयहरुको अनुगमन गर्दै मधेश प्रदेशको मुख्यमन्त्री सिंह

अस्पतालपछि विद्यालयहरुको अनुगमन गर्दै मधेश प्रदेशको मुख्यमन्त्री सिंह

गर्मीमा धेरै पानी मात्र पिएर पुग्दैन, अरु के खाने ?

गर्मीमा कति पिउने पानी ?

सिराहाको मिर्चैयामा ट्याक्टर दुर्घटना चार मोटरसाइकलमा क्षति

सिराहाको मिर्चैयामा ट्याक्टर दुर्घटना चार मोटरसाइकलमा क्षति

नेपाल बुद्धिजीवी परिषद मधेस प्रदेश अध्यक्षमा रासबिहारी यादव चयन

नेपाल बुद्धिजीवी परिषद मधेस प्रदेश अध्यक्षमा रासबिहारी यादव चयन

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह
सम्पादक-विशुन देव सरदार

धनुषा सम्बाददाता-संजिप कुमार साह
सिरहा सम्बाददाता-महेश सिंह

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!